ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगन्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो

News Desk by News Desk
२:४९ बिहान, फाल्गुन २२, २०८१
नेपालगन्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो
496
सेयर
492
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात निर्यात दुबै वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पवित्र कुमार खड्काका अनुसार यस वर्षको माघ महिनासम्म यो नाकाबाट ४२ अर्ब ३४ करोड ९५ लाख बराबरको सामान आयात भएको छ ।

गत वर्ष सोही अवधिमा ३९ अर्ब ९० करोड ३९ लाख बराबरको सामान आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष हालसम्म २ अर्ब ४४ करोड जति आयात बढेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा यो नाकाबाट एक अर्ब ५१ करोड ४३ लाख बराबरको सामान निर्यात भएको छ, भने गत वर्ष सोही अवधीमा एक अर्ब ३३ करोड ८४ लाख बराबरको सामान निर्यात भएको थियो ।

यो नाकाबाट चालु आर्थिक वर्षमा १७ करोड ५९ लाख भन्दा बढी निर्यात वृद्धि भएको सूचना अधिकारी खड्काले बताए ।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

नेपालगन्ज नाकाबाट सात महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधी भन्दा ६ प्रतिशतले आयात र १३ प्रतिशतले निर्यात वृद्धि भएको उनले बताए ।

चालु आर्थिक वर्षको सात महिनामा निर्यात उल्लेख्य मात्रामा वृद्धि हुनु निकै सकारात्मक पक्ष भएको बताउँदै सूचना अधिकारी खड्काले मुख्य निर्यात हुने वस्तुमध्ये जडिबुटी लगायतका विभिन्न प्रकारका तेलको समेत निर्यात बृद्धि भएकोले यसबाट आगामी दिनमा निर्यात झन् बढ्ने राम्रो संकेत देखिएको बताए ।

गत सात महिनामा नेपालगन्ज नाकाबाट सबै भन्दा बढी निर्यात हुने वस्तुमा खोटो रोजीन, तार्पिन तेल, काजु, अदुवा, खरेटो–कुचो, बहुमूल्य पत्थर, सिलाजित पेष्ट र सिमेन्ट खैरो रहेको सूचना अधिकारी खड्काले बताए ।

ADVERTISEMENT

उनले सोही प्रकारले खयर कत्था, वनस्पतिका सारहरु, एसेन्सियल आयल, रिठ्ठा र नौनी बटर घ्युको निर्यात पनि उल्लेख्य रुपमा वृद्धि भएको बताए ।

यो नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेको र नदलेको दाल, कपडा, मकै लगायतका खाद्यान्न, चिनी, तरकारी तथा फलफूल लगायत विभिन्न मेसिनरीका सामान रहेको भन्सार कार्यालयले जनाएको छ ।

यो नाकाबाट आयात निर्यात दुबै वृद्धि भएकोले नै राजस्व संकलनमा पनि ११ प्रतिशत भन्दा बढी बृद्धि भएको सो कार्यालयले जनाएको छ ।

Share201Tweet123SendShare
Previous Post

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

Next Post

परिचय पत्र वितरण र जमुनाह नाकामा भइरहेको असुली तत्काल बन्द गराउन ई–रिक्सा संघर्ष समितिको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
Next Post
परिचय पत्र वितरण र जमुनाह नाकामा भइरहेको असुली तत्काल बन्द गराउन ई–रिक्सा संघर्ष समितिको माग

परिचय पत्र वितरण र जमुनाह नाकामा भइरहेको असुली तत्काल बन्द गराउन ई–रिक्सा संघर्ष समितिको माग

शक्षाको विकासका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना

शक्षाको विकासका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना

मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड

मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:18 am5:49 pm +0545
Feels like: 24°C
Wind: 5km/h NNW
Humidity: 87%
Pressure: 1012.19mbar
UV index: 0
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?