ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

परिचय पत्र वितरण र जमुनाह नाकामा भइरहेको असुली तत्काल बन्द गराउन ई–रिक्सा संघर्ष समितिको माग

News Desk by News Desk
९:१२ बिहान, फाल्गुन २२, २०८१
परिचय पत्र वितरण र जमुनाह नाकामा भइरहेको असुली तत्काल बन्द गराउन ई–रिक्सा संघर्ष समितिको माग
578
सेयर
570
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
नेपाल ई–रिक्सा संघर्ष समिति, नेपालगन्जले परिचय पत्र वितरणलाई बाध्यकारी नबनाउन नेपालगन्ज उपमहानगरपालिकासँग माग गरेको छ । ई–रिक्सा संचालक र धनीलाई उपमहानगरले परिचय पत्र अनिवार्य गरेपछि समितिले बाध्यकारी नबनाउन माग गरेको हो ।

नेपाल ई–रिक्सा संघर्ष समितिका अध्यक्ष रियाज अहमद शेषले नेपालगन्ज उपमहानगरपालिकालाई पत्र पठाएर परिचय पत्र वितरण कार्यलाई अविलम्ब रोक्न माग गरेका छन् । ‘परिचय पत्रले ई–रिक्सा चालक र ई–रिक्सा धनीलाई कुनै फाइदा गर्दैन । बरु यसले ई–रिक्सा चालक र धनीलाई झनै समस्यामा पार्ने निश्चित छ,’ अध्यक्ष शेषले भने ।

उनले जमुनाह नाकामा ई–रिक्सा चालकमाथि भईरहेको ज्यादती रोक्न समेत माग गरेका छन् । जमुनाह नाकामा भइरहेको असुलीलाई तत्काल रोक्न उपमहानगरको ध्यानाकर्षण गराएका छन् । ‘जमुना नाकामा ई–रिक्सामाथि भइरहेको दुब्र्यवहार, ज्यादति र असुली तत्काल रोक्न माग गर्दछौँ । माग प्रति उपमहानगर गम्भिर नभए सशक्त संघर्ष गर्न बाध्य हुने छौँ,’ उनले भने ।

उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयलाई समेत बोधार्थ पठाएका छन् । ‘उपमहानगरले माग नसुनेका कारण जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बोधार्थ पठाउन परेको हो,’ शेषले भने, ‘हाम्रो माग जायज भएकोले उपमहानगर, जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीले सुन्छ भन्ने लागेको छ ।’
परिचय पत्र नबनाएका ई–रिक्सालाई उपमहानगरले कब्जामा लिएर उपमहानगरको कार्यालयमा राखेर दुख दिएको अध्यक्ष शेषको भनाई छ ।

सम्बन्धित समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

उनले परिचय पत्रको नाममा ई–रिक्सा चालकलाई दुख नदिन माग समेत गरेका छन् । ‘परिचय पत्रको नाममा सोझा साझा ई–रिक्सा चालकलाई उपमहानगरले दुख दिने काम गरेको छ,’ उनले भने, ‘उपमहानगरले गरिवको पेटमा लात हान्ने काम गरेको छ । परिचय पत्र नभएका ई–रिक्सालाई कब्जामा लिएर दुख नदिन हाम्रो अपिल छ । जवरजस्ती कब्जामा लिने कार्य जारी रहे आन्दोलनमा उत्रिन्छौँ । आन्दोलनबाट सिर्जित परिस्थितिको जिम्मेवार उपमहानगर हुने छ ।’

ADVERTISEMENT
Share236Tweet143SendShare
Previous Post

नेपालगन्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो

Next Post

शक्षाको विकासका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
Next Post
शक्षाको विकासका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना

शक्षाको विकासका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना

मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड

मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड

कर्णालीका महिलाको अवस्था नाजुक

कर्णालीका महिलाको अवस्था नाजुक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?