ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जलाई धार्मिक सद्भावको सहर बनाई राख्न सवैको सहयोग अपरिहार्य छ : प्रमुख जिल्ला अधिकारी जोशी

जावेद अन्सारी by जावेद अन्सारी
९:२४ बिहान, फाल्गुन २९, २०८१
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
होली पर्वलाई ब्यवस्थित र शान्तिपूर्ण बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् ।
स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए ।

उनले हिन्दूहरुको रंगको पर्व होली र इस्लाम धर्मावलम्वीको रमजानको शुक्रवार जुमाको दिन भएकोले यसलाई ब्यवस्थित बनाउन स्थलगत अनुगमनसँगै धार्मिक गूरु र नागरिक समाजका अगुवासँग छलफल गरेको बताए ।
‘नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहरहेको रुपमा चिनिन्छ । दुवै धर्मावलम्वीको पवित्र पर्व एकैसाथ परेकोले केहि सुरक्षा चुनौति छ । धार्मिक एवम् सामाजिक सद्भावको सहरको रुपमा परिचित गराई राख्न सवैको साथ र सहयोग अपरिहार्य छ,’ उनले भने, ‘आफ्नो पर्व मनाउने क्रममा अरुको अस्तित्वलाई पनि ख्याल गरि पर्व मनाउन अपिल गर्दछु ।’

उनले नेपालगन्जमा हुने होली मिलन कार्यक्रम र इस्लाम धर्मावलम्वीको जुमालाई ब्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘सुरक्षाकर्मीको एकल प्रयासले मात्र शान्ति कायम गर्न सम्भव छैन । शान्ति सुब्यवस्थाका लागि सवैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।’

प्रजिअ जोशीले अपरिचित ब्यक्तिलाई रंग र अविर नछ्याप्न र इस्लाम धर्मावलम्वीलाई मस्जिदमा जाउजाउ गर्न कुनै बाधा नपुर्याउन आग्रह गरेका छन् । ‘होली सभ्य रुपमा खेल्न र अपरिचित ब्यक्तिको आउजाउमा बाधा पुग्ने कुनै गतिविधि नगर्न हिन्दू धर्मावलम्वीसँग म अपिल गर्दछु । इस्लाम धर्मावलम्वीहरुले पनि होलीलाई मध्यनजर गरि नमाज पढ्न मस्जिदमा जान र फर्किन मेरो आग्रह छ,’ प्रजिअ जोशीले भने ।

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

नेपालगन्जका विभिन्न क्षेत्रको अनुगमन गर्न बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, नेपाली सेना राँझाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग नेपालगन्जका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

स्थलगत अनुगमनपछि बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले होली र जुमालाई ख्याल गरि नेपालगन्जमा एक हजार प्रहरी परिचालन गरिने बताए । उनले सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रको परिचान गरि सादा पोशाक र बर्दीका प्रहरी परिचालन गरिने बताए । ‘सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रका चोक र गल्लीमा सादा र बर्दीसहितका प्रहरी परिचालन हुने नै छन् । गाडीबाट मोवाइल गस्ती, स्थलगत गस्ती र ड्रोनबाट समेत निगरानी गरिनेछ,’ एसपी कार्कीले भने, ‘अघिल्ला वर्षमा भएको सुरक्षा ब्यवस्थाको मूल्यांकन गरि यस वर्ष सुरक्षा ब्यवस्थामा थप सजगता अपनाएका छौँ ।’

होली र जुमालाई मध्यनजर गरि तीन सय सशस्त्र प्रहरी परिचालन गरिने सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी खनालले जानकारी दिए । उनले नेपाल नेपालगन्जका विभिन्न चोक र गल्लीमा सशस्त्र प्रहरी परिचालन गरिने बताए । ‘फिल्डमा तीन सय सशस्त्र प्रहरी परिचालन हुने छन् । आवश्यक परेको खण्डमा थप सशस्त्र प्रहरी परिचालन गर्ने योजना छ,’ उनले भने ।
उछृङ्खल गतिविधि गर्ने, कसैको असमति हुँदाहुँदै रंग र अविर दल्नेलाई कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारेका छन् ।

ADVERTISEMENT

मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको पाइएमा कानुन बमोजिम कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्पराज पन्तले बताएका छन् । उनले अन्य दिनभन्दा फरक शैलीमा ट्राफिक चेकजाँच भइरहेको बताए । ‘ट्राफिक उलङ्घन गरेकालाई ट्राफिक प्रहरीले कारवाही गर्दै आएको छ । होलीको अवसरमा ट्राफिक नियम उलंघन हुन नदिन थप सजगता अपनाइएको छ,’ उनले भने ।

Share513Tweet319SendShare
Previous Post

मियाको समिति भंग, सिद्दिकीकै समितिलाई काम गर्न उच्चको आदेश

Next Post

सुरक्षा ब्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रातको समयमा समेत फिल्डमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
Next Post
सुरक्षा ब्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रातको समयमा समेत फिल्डमा

सुरक्षा ब्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रातको समयमा समेत फिल्डमा

चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य

चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?