ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कर्णालीमा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब

News Desk by News Desk
१२:२६ बिहान, चैत्र ३, २०८१
कर्णालीमा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब
384
सेयर
383
VIEWS
ShareTweetSendShare

सुर्खेत चैत ३ गते ।
कर्णाली प्रदेश सरकारले यो वर्ष शैक्षिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको छ । बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम अघि बढाइएको छ । यो वर्ष प्रदेशभर साना ठुला गरेर ३७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न लागिएको हो । यसअघि बजेटको स्रोत सुनिश्चित नहुँदा विद्यालयका भवन अलपत्र पर्ने गरेका थिए ।

यो वर्ष भने बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने जनाइएको छ । ३७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब १० करोड बजेट विनियोजन गरिएको मन्त्रालयका उपसचिव जवाहरलाल हमालले बताए । ठाउँ ठाउँमा शैक्षिक पूर्वाधार निर्माण गर्न थालिएको छ । दर्जनभन्दा बढी क्याम्पसको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ ।

गत वर्ष बजेटको स्रोत सुनिश्चित नगरी पूर्वाधार निर्माणको काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप काम सुरु गरिएको छ । दर्जनभन्दा बढी क्याम्पसका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका विभिन्न पालिकामा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताए । उनका अनुसार ठाउँ ठाउँमा क्याम्पस पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । पूर्वी सुर्खेतको रामघाटमा रहेको कृषि क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान क्याम्पसको भवन निर्माणका लागि एक करोड बजेटको स्रोत सुनिश्चित गरिएको हो ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढेको शिक्षा विकास निर्देशनालय सुर्खेतका इन्जिनियर शेरबहादुर महताराले बताए । उनका अनुसार भवन निर्माणको काम धमाधम अगाडि बढेको छ । भवन निर्माणका लागि माउन्टेन शिवालिका कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालय सुर्खेतसँग ६१ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको छ । २०८१ साल पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ जेठ ३० सम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

अहिले ठेक्का सम्झौता भई भवन निर्माणको काम भइरहेको महताराले बताए । प्रदेशका विभिन्न जिल्लामा शैक्षिक पूर्वाधार निर्माणको काम थालिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माणको काम सुरु गरिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर निर्माण सुरु गरिएको निर्देशनालयले जनाएको छ । उक्त भवन निर्माणका लागि डेढ करोड बजेटको स्रोत सुनिश्चित गरिएको हो । शब्द कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालयबिच भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

८३ लाख रुपियाँमा भवन निर्माणका लागि सम्झौता गरिएको निर्देशनालयका इन्जिनियर महताराले बताउनुभयो । उहाँका अनुसार २०८१ साल पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ साल जेठ ३० सम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । शैक्षिक पूर्वाधार निर्माण कार्य अन्तर्गत सुर्खेतसहित अन्य जिल्लामा पनि सम्झौता भई धमाधम काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाइएको छ । यो वर्ष स्थानीय सरकारलाई बढी अपनत्व लिने गरी भवन निर्माणको जिम्मासमेत दिइएको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

कारबाहीमा पर्दै तिस राजनीतिक दल

Next Post

बर्दियामा लागुऔषधसहित ९१ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

बर्दियामा लागुऔषधसहित ९१ जना पक्राउ

राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर

राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर

बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 3km/h SW
Humidity: 78%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?