ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर

News Desk by News Desk
१२:३३ बिहान, चैत्र ३, २०८१
राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके चैत ३ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.१ दुवेरीमा समुदाय तहमा नसर्ने रोगको स्क्रिनिङ्ग शिबिर गरिएको छ । राप्तीसोनारी गाउँपालिका र स्वास्थ्य कार्यालय बाँकेको आयोजना र व्यवस्थापनमा गरिएको उक्त शिविरमा १२ जनामा मिर्गौलासँग सम्वन्धी समस्या भएका बिरामी भेटिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

राप्ती नदी पारिका चुनाहा, खोकरी, सुनखरीलगायतका स्थानीयलाई दक्षित गरी शनिवार दुवेरीमा शिविर गरिएको थियो । ६५ जनाको स्वास्थ्य चेकजाँच गरिएकोमा ६ जनामा सुगर र ११ जनामा प्रेसरको समस्या देखिएको पनि केसीले बताए । मिर्गौलाको समस्या देखिएका बिरामीहरुलाई थप परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई भेट्न सुझाइएको पनि केसीले बताए ।

शिविरमा निःशुल्क रक्तचाप र मधुमेहको परिक्षण, मिर्गौला जाँच र उचाई अनुसारको तौल मापन गरि आवश्यक परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए । पछिल्लो समय नसर्ने रोगको प्रभाव चुनौतिपूर्ण बनेपछि नेपाल सरकारले फागुन महिनालाई नसर्ने रोगको पहिचान र सचेतना फैलाउन अभियानकै रुपमा मनाउने घोषणा गरेको थियो ।

सोही कार्यक्रम अन्तगर्त नसर्ने रोगको स्क्रिनिङ्ग शिबिर गरिएको हो । शिविरमा स्वास्थ्य चौकी कुसुमका इन्चार्ज अमरसिंह महतरा, स्वास्थ्य कार्यालयका सीताराम थारु सिनियर अहेव हरिबहादुर वस्नेत लगायतका स्वास्थ्यकर्मीहरु परिचालन भएका थिए ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

बर्दियामा लागुऔषधसहित ९१ जना पक्राउ

Next Post

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 3km/h SW
Humidity: 78%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?