ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाताको सहयोग रोकिएपछि गैंडा गणना स्थगित

News Desk by News Desk
१२:५७ बिहान, चैत्र १०, २०८१
दाताको सहयोग रोकिएपछि गैंडा गणना स्थगित
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बर्दिया चैत १० गते ।
हरेक तीन वर्षमा गरिने गैंडा गणना बर्दियामा अनिश्चिकालका लागि स्थगित भएको छ । आर्थिक अभावका कारण यसवर्ष चैतमा हुने भनिएको गैंडा गणना नहुने भएको बर्दिया निकुञ्जले जनाएको छ । विदेशी दाताको सहयोगमा हुँदै आएकोमा यसवर्ष सहायता रोकिएपछि गैंडा गणना रोकिएको हो ।

बर्दिया मात्रै नभइ यसवर्ष राष्ट्रिय स्तरको गणना प्रभावित भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । करिब चार महिनाअघि निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन गरेको थियो । गैंडा गणनाका क्रममा २६ वटा गैंडाको गणना भएको उनले जनाए । पछिल्लो पटक गैंडाको अवस्था बुझ्न निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत दश वटा हात्ती परिचालित गरिएको थियो । दर्जन बढी गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु सेन्चुरीमा पुगेको अनुमान गरिएको छ ।

निकुञ्जमा २०२२ मा भएको गणनामा ३८ वटा गैंडा गणना गरिएको थियो । बर्दिया निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पानी खोज्दै भारतको सेन्चुरीमा पुगेको आशंका गरिएको छ । कर्णाली नदीको भंगालो गेरुवा नदीमा ०७१ र ०७४ सालमा आएको बाढीले नदीजन्य पदार्थ थुपारेपछि धार परिवर्तन गर्दा पानी सुक्दै गएको हो ।

करिब १६ वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा चोरी सिकारका कारण मारिएका छैनन् । कडा सुरक्षा, संरक्षणमा लागेका युवा लगायत समूदायको सहयोगले लामो समयदेखि बर्दिया निकुञ्ज चोरी सिकार शून्य बन्दै गएको प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक रामले जनाए । १६ वर्ष अघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज गैंडा चोरी सिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सर्वत्र आलोचना खेप्दै आएको थियो ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सन् १९८४ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको गेरुवा र कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडा स्थान्तरण प्रक्रिया सुरु भएको थियो । विगत १६ वर्ष बर्दिया निकुञ्ज गैंडाका चोरी सिकारबाट शून्य भएको र यसलाई निरन्तरता राख्ने प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक रामले बताए ।

मध्यवर्ती क्षेत्रका बासिन्दा, संरक्षणकर्मी, चोरी सिकारी नियन्त्रण युवा दस्ता लगायत निकुञ्ज र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको सहयोगले चोरी सिकार शून्य बनेको उनले जनाए । द्वन्द्वकाल भने बर्दिया निकुञ्जमा गैंडा चोरी सिकारका कारण लोप हुने स्थितिमा पुगेको थियो । चितवनबाट बर्दिया निकुञ्जमा स्थान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएको थियो ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

पर्यटकीय गन्तव्य बन्दै दाङको पुरन्धारा झरना

Next Post

ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद

ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद

भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

दुई बालकको मृत्यु भएपछि वेतहनी चोक तनावग्रस्त, स्थिति नियन्त्रण गर्न दजनौँ राउड हवाई फायर र अश्रु ग्याँस प्रहार

दुई बालकको मृत्यु भएपछि वेतहनी चोक तनावग्रस्त, स्थिति नियन्त्रण गर्न दजनौँ राउड हवाई फायर र अश्रु ग्याँस प्रहार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?