ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीमा साढे ५७ लाख राहात वितरण

News Desk by News Desk
१:०६ बिहान, चैत्र २७, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
411
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले साढे ५७ लाख राहात वितरण गरेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक २०८१÷०८२ मा विपदीबाट पीडित परिवारलाई उक्त राहात वितरण गरिएको राप्तीसोनारी गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक जीवन न्यौपानेले जानकारी दिए । उनका अनुसार ५२ जना पीडित परिवारलाई राहात वितरण गरिएको हो ।

हावाहुरी, डुवान, चट्याङ, आगलागी जस्ता विपदीबाट पीडित परिवारलाई राहात स्वरुप उक्त रकम प्रदान गरिएको हो । त्यसैगरी विभिन्न कारणले मृत्युवरण गरेका पीडित परिवारलाई पनि राहात वितरण गरिएको छ । राहात पाउनेमा सबैभन्दा धेरै हावाहुरीले घरको छाना उडाउँदा, अन्नवालीमा नोक्सानी पुर्याउँदा पीडित बनेकाहरुले पाएका छन् ।

उनीहरुलाई कम्तीमा पाँच हजार देखि २५ हजारसम्म राहात प्रदान गरिएको संयोजक न्यौपानेले बताए । त्यसैगरी विभिन्न कारणले मृत्युवरण गरेका ९ जनाका परिवारलाई पनि राहात सहयोग गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले विपद र मृत्युबाट ज्यान गुमाएका परिवारलाई पालिकाले आफ्नो स्रोतसाधनले भ्याउने जति सहयोग गर्ने गरिएको बताए ।

‘विभिन्न विपदबाट पार्ने प्रभावसँग जुध्न स्थानीय सरकारले पनि आफ्नो दायित्व सम्झेर सहयोग गर्ने गरेको छ उनले भने–‘आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने गरेका छौं ।’ हावाहुरी, डुवान, चट्याङ, आगलागी जस्ता विपदीबाट घर, वालीनाली तथा मानवीय क्षती पुगेका परिवारबाट प्राप्त निवेदनका आधारमा सहयोग गर्ने गरिएको अध्यक्ष पौडेलले बताए ।

सम्बन्धित समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

स्थानीय तहको प्राथमिकतामा छैन दमकल सेवा

Next Post

दिवंगत पत्रकार रजकको सम्झवनामा दीप प्रज्ज्वलन र श्रद्धान्जी अर्पण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
Next Post
दिवंगत पत्रकार रजकको सम्झवनामा दीप प्रज्ज्वलन र श्रद्धान्जी अर्पण

दिवंगत पत्रकार रजकको सम्झवनामा दीप प्रज्ज्वलन र श्रद्धान्जी अर्पण

भैरहवा विमानस्थलः निजी क्षेत्र असन्तुष्ट

भैरहवा विमानस्थलः निजी क्षेत्र असन्तुष्ट

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

बाल सुधारगृह सुधार गर्न प्रशासनले सक्रियता बढायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?