ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वरोजगारका लागि गरगहना बनाउन सिक्दै कोहलपुरका युवा

News Desk by News Desk
१२:३९ बिहान, बैशाख १४, २०८२
स्वरोजगारका लागि गरगहना बनाउन सिक्दै कोहलपुरका युवा
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १४ गते ।
बाँके कोहलपुरका युवा सुनचाँदीका गरगहना बनाउन सिक्दै छन् । कोहलपुर नगरभित्रका दलित, विपन्न गरी दुई महिलासहित १० युवा सुनचाँदीका गहना बनाउन सिकिरहेका हुन् । सहभागीहरूलाई शंकरवीर विकले प्रशिक्षण गराइरहेका छन् । मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा सुनचाँदी गहना निर्माणसम्बन्धी एक महिने आधारभूत तालिम सुरु भएको हो ।

कोहलपुर नगरपालिकाको सहयोगमा पहिलोपटक यस्तो तालिमको आयोजना गरिएको नगर प्रमुख पूर्ण आचार्यले बताए । बेरोजगारी सबैभन्दा ठूलो समस्या रहेको भन्दै संघको आग्रहमा कालिगड बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको उनको भनाइ छ । ‘रोजगार र आत्मनिर्भर बन्नका लागि सीप र ज्ञान आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने ,‘अहिले धेरै युवा लागुऔषधको दलदलमा फसिरहेका छन् ।

गहना निर्माण तालिमबाट प्रतिफल निस्कियो भने यसलाई आगामी दिनमा निरन्तरता दिनेछौं ।’ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल सुनारले स्थानीय सरकारको सहयोगमा पश्चिम क्षेत्रमा पहिलोपटक तालिम प्रदान गरिएको बताए ।

‘यो तालिमले दक्ष युवा कालिगड उत्पादन हुनेछन् भन्ने विश्वास लिएका छौं,’ उनले भने, ‘परम्परागत पेसालाई संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्न आवश्यक छ ।’ स्वदेशमै केही गरौं भन्ने सोच भएका युवालाई सीपयुक्त बनाउन र स्वरोजगार बन्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोहलपुरमा एक सय जनाभन्दा बढी सुनचाँदी व्यवसायी रहेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

प्रचण्ड आज बाँके आउँदै

Next Post

बसन्ते मकै खेतीतर्फ आकर्षित बाँके डुडुवाका किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
बसन्ते मकै खेतीतर्फ आकर्षित बाँके डुडुवाका किसान

बसन्ते मकै खेतीतर्फ आकर्षित बाँके डुडुवाका किसान

बर्दियाको मधुवनका सबै वडामा बेचविखन नियन्त्रण समिति गठन गरिने

बर्दियाको मधुवनका सबै वडामा बेचविखन नियन्त्रण समिति गठन गरिने

सर्वसाधारणलाई त्रसित बनाउन खुकुरी देखाएको र पेस्तोल पड्काएको आरोपमा चार जना पक्राउ

सर्वसाधारणलाई त्रसित बनाउन खुकुरी देखाएको र पेस्तोल पड्काएको आरोपमा चार जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?