ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

News Desk by News Desk
९:५४ बिहान, जेष्ठ ५, २०८२
राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
आन्तरिक पर्यटनमा पार्कले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्यटनलाई बढवा दिने गरी निर्माण गरिएका ति पार्कहरुमा आन्तरिक पर्यटकको चाप पनि उस्तै देखिन्छ । भीडभाड र दैनिक कामको चापबाट छुटकारा पाउन र तनावमुक्त हुन मान्छेहरुले पछिल्लो समय पार्क खोज्दै हिँड्छन् । पार्कहरु आर्यआर्जन र रोजगारीको माध्यम पनि बनेका छन् । पछिल्लो समय पर्यटन विकासलाई प्राथमिकता दिएको राप्तीसोनारीले पनि वडा नम्बर ३ बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधार निर्माणअन्तर्गत पार्कको निर्माण कार्य सुरु गरेको छ ।

नेपाल सरकारको विशेष अनुदानमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आइतबार एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् । यसको पर्यटन डिभिजन कार्यालय कोहलपुरले ठेक्का लगाएको थियो । कुल रकम एक करोड २५ लाख रुपैयाँमा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ९० लाख १८ हजार नौ सय ४२ रूपैयाँ २३ पैसा ओसियन कन्टङक्सन कोहलपुरले पार्कको निर्माण कार्य सुरु गरेको हो ।

निर्माण सम्पन्नपछि यसले यहाँका पर्यटनमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष पौडेलले धार्मिक, कृषि र पूर्वाधार पर्यटनमा जोड दिएको बताए । सोहीअनुसार पालिकामा पार्क, मठ मन्दिर निर्माण भइरहेको भन्दै उनले भने, ‘यहाँको आर्थिक स्थिति उकास्नलाई भए पनि पर्यटनमा लगानी गर्नुपर्ने छ ।’ यहाँ पर्यटकीय प्रचूर सम्भावना हुँदाहुँदै पनि सिर्जित फोहोर र भएका संरचनाहरुको संरक्षण र सौन्दर्यीकरण गर्न नसक्दा पर्यटक पुग्न नसेको उनी बताउँछन् ।

‘वर्षाैंदेखि पर्यटन पूर्वाधार छन् । तर, फोहोर व्यवस्थापन नहुँदा आकर्षक छैनन्,’ उनले भने, ‘हामीले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा ति फोहोरलाई गिज्याइ रहेका छन् । वातावरणीय सौन्दर्यता खस्किँदै गएको छ ।’ हाम्रो सबै गतिविधि वातावरणीय सौन्दर्यतालाई ख्याल गर्ने गरी हुनुपर्ने भन्दै उनी भन्छन्, ‘राप्तीसोनारीमा पर्यटकीय गतिविधि सम्भव छन् । सबै हातेमालो गरी अगाडि बढौं ।’
राप्तीसोनारीमा भूवर भवानी, बर्फानीलगायतका पर्यटकीय क्षेत्र हुँदा हुँदै पनि यहाँका बासिन्दा बाहिर जानुपर्ने बाध्यता भएको उनी बताउँछन् । ‘हाम्रा घरै अगाडि पर्यटकीय क्षेत्र छन् ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

हामी चिसापानी, गाभारलगायतका क्षेत्रमा मनोरञ्जनका लागि पुग्छौं,’ उनले भने, ‘जसले गर्दा हाम्रो पैसा अन्यत्रै गएको छ । हाम्रो त्यो पैसा यही राख्ने र अन्य पर्यटकलाई भिœयाएर आम्दानी लिने योजना पालिकाले निर्माण गर्दैछ ।’ जसका लागि सिक्टा सिँचाइ आयोजनाको बाँधस्थलमा बोटिङ निर्माणका लागि आईई निर्माण गरिने उनी बताउँछन् । राप्तीसोनारीमा पर्यटकीय गतिविधि बढ्दो यहाँको आयस्रोत मात्र होइन क्षमता अभिवृद्धिसमेत हुने उनको भनाइ छ ।

वडा नम्बर ३ का वडाध्यक्ष मिनकुमार चौधरीले यस पार्कले यहाँ पर्यटनमैत्री वातावरण बनाउन मद्दत पुग्ने बताए । पर्यटकको संख्या बढ्दै जाँदा रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ । उक्त पार्कमा कोसेली घर, दुईवटा झुला, लव साइन, ग्रीन बेल्ट, ब्यायम पार्क, गेट निर्माण र वृक्षारोपण गरिने छ । त्यस्तै सोही रकमबाट भूवरभवानी मन्दिरमा मञ्च र चेन्जिङ रुम निर्माण गरिने गाउँपालिकाले जनाएको छ । यसका साथै निर्माणाधीन मन्दिरहरुको कामलाई पनि सम्पन्न गर्ने बताइएको छ ।

स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महìव बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग र्पुयाउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाइले शारीरिक स्वस्थतामा पनि वृद्धि गर्ने गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बाँके आगलागीको उच्च जोखिममा

Next Post

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

जानकीमा निःशुल्क कान शिविर सुरु

जानकीमा निःशुल्क कान शिविर सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?