ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फाइटर भालेबाट नाम र दाम

News Desk by News Desk
१:२६ बिहान, जेष्ठ २३, २०८२
फाइटर भालेबाट नाम र दाम
408
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके जेठ २३ गते ।
नेपालगञ्ज उप–महानगरपालिका वडा ७ का रमेश वाल्मीकिले बिगत १५ बर्षदेखि फाइटर भाले पाल्दै आउनुभएको छ । बिगतमा राजापुरमा ब्यक्तिगत रुचीका कारण फाइटर भाले पाल्नुभएका बाल्मीकी पछिल्लो समय भने नाम र इज्जत कमाउन भाले पाल्दै आउनुभएको छ ।

उहाँको घरमा हाल ३ वटा ठुला भाले र ३ वटा सानो चल्ला रहेका छन् । उहाँले नेपाल र भारतका बिभिन्न स्थानमा हुने भाले जुँधाइ प्रतियोगितामा आफुले पालेको भाले लिएर जाने गर्नुभएको छ ।

भारतको लखनउ, गोण्डा र नेपालका दाङ लगायत स्थानमा भएका भाले जुँधाइमा बाल्मीकिले पालेको भालेले प्रतिष्पर्धा गर्छ । कतिपय स्थानमा आफूले पाएको भालेले लडाइ जित्दा भाले खरिदका लागि ५० हजार रुपियाँ बढि मूल्य दिनेहरु आए पनि आफूले भाले बिक्री नगरेको उहाँको भनाइ छ ।

बाल्मीकी भन्नुहुन्छ, ‘भालेको लडाइ जितेमा भालेको मूल्य बढेसँगै भाले पाल्नेको पनि इज्जत र सम्मान बढ्ने गरेको छ । ’बाल्मीकिले भारतो नयाँ दिल्ली, लखनउ, गोण्डालगायतका सहरबाट भालेका चल्ला ल्याएर घरमा पाल्दै आउनुभएको छ । लडाकु भालेका चल्ला पाँच हजारदेखि १०–१० हजारसम्ममा खरिद गरी ल्याउने गरेको बाल्मीकिको भनाइ छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

ठुला भालेको मुल्य २५–३० हजार रुपियाँ भए पनि लडाइ जितेमा भने यसको मूल्य ५० हजारदेखि डेढ लाख रुपियाँसम्म पुग्ने गरेको उहाँको अनुभव छ । लडाइमा लैजाने भालेका लागि स्याहारसुसार र खानेकुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । लडाइमा जाने भाले ५० हजार रुपियाँ बढी मूल्य दिने आए पनि आफू बिक्री नगरेको उहाँको भनाइ छ ।

बाल्मीकिले भन्नुभयो, ‘फाइटर भालेलाई लडाइका लागि तयार राख्न काजु, किस्मिस, छोहरा लगायतका बिभिन्न खानेकुरा खुवाउनुपर्ने हुन्छ’ उहाँले आफूसँग भालेको सङ्ख्या बढी हुनासाथ चल्ला र ठुला भालेहरु बिक्री गर्दैआएको बताउनुहुन्छ ।

ADVERTISEMENT
Share167Tweet100SendShare
Previous Post

बर्दियाका वडाध्यक्षमाथि भारतमा पक्राउ पुर्जी जारी

Next Post

राप्ती लोकमार्ग असार १ गतेसम्म बन्द गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
राप्ती लोकमार्ग असार १ गतेसम्म बन्द गरिने

राप्ती लोकमार्ग असार १ गतेसम्म बन्द गरिने

बादल ७ वर्षको उमेरमा हराए, २२ वर्षपछि घर फर्किए

बादल ७ वर्षको उमेरमा हराए, २२ वर्षपछि घर फर्किए

जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?