ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बादल ७ वर्षको उमेरमा हराए, २२ वर्षपछि घर फर्किए

News Desk by News Desk
११:१३ मध्यान्ह, जेष्ठ २४, २०८२
बादल ७ वर्षको उमेरमा हराए, २२ वर्षपछि घर फर्किए
402
सेयर
401
VIEWS
ShareTweetSendShare

गुल्मी जेठ २५ गते ।
गुल्मीको इस्मा गाउँपालिका १ का बादल कुँवर २२ वर्षपछि घर फर्किए, जो ७ वर्षको उमेरमा काठमाडौँबाट हराएका थिए । बादलका बुबा नर्वे र आमा साउदी अरबमा थिए, तर फ्रान्समा भेटिएका छिमेकी प्रकाश बोहराले परिवारलाई खबर गरेपछि पुनर्मिलन भयो। सामाजिक सञ्जालमार्फत परिवारसँग जोडिएका बादल शुक्रबार हर्पुकोट फर्किए, र स्थानीयवासीले यसलाई पितृको आशीर्वादको रूपमा लिए। गुल्मी।

गुल्मीको इस्मा गाउँपालिका १, हर्पुकोटका २९ वर्षीय बादल कुँवरको कथा सुन्दा जो कोहीको मन छुन्छ। सात वर्षको उमेरमा काठमाडौँबाट बेपत्ता भएका बादल २२ वर्षपछि आफ्नो गुल्मी गाउँ फर्किएका छन्। बादल सात वर्षको हुँदा उनका बुवा नेपाली सेनामा कार्यरत थिए ।

परिवारसँगै काठमाडौँमा बस्दै आएको उनी एकाएक हराए । उनको खोजीमा धेरै प्रयास भए, तर फेला परेनन् । इस्मा गाउँपालिका–१ का वडा अध्यक्ष शेरबहादुर कुँवरले बादलको परिवारले आशा नमारे पनि छोरा फेरि भेट्ने सम्भावना कम हुँदै गएको बताउँदै आएका थिए । तर २२ वर्षपछि बादल घर आएपछि खुसी छाएको उनले रातोपाटीलाई बताए । बादल हराए पनि परिवार आफ्नो ढङ्गले चलिरहेको थियो । बादलका बुवा सेनाको जागिर छाडेर नर्वे गए।

उनकी आमा अम्बिका वैदेशिक रोजगारीका लागि साउदी अरब पुगिन्। यहि बिचमा बादल पनि फ्रान्स पुगेका थिए । फ्रान्समै बस्ने गुल्मीका छिमेकी प्रकाश बोहराले बादललाई भेटे। परिचयका क्रमले बादलको वास्तविक पहिचान खुल्यो। प्रकाशले तुरुन्तै बादलको परिवारसँग सम्पर्क गरे। सामाजिक सञ्जालमार्फत भिडियो कल सुरु भयो । टाढा रहेका बुबा आमाले हराएको छोरालाई स्क्रिनमा हेरे । उनीहरू भावुक भए ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

त्यसपछि प्रकाशले बादललाई नेपाल फिर्ता ल्याउने जिम्मा लिए । लामो समयपछि शुक्रबार (हिजो) साँझ बादल आफ्नो जन्मभूमि हर्पुकोट फर्किएका छन् । वडाध्यक्ष कुँवरले रातोपाटीसँग कुरा गर्दै भने, ‘२२, २३ वर्षपछि सामाजिक सञ्जालको माध्यमले जोडिएर बादल गाउँ फर्किएका छन् ।

यो चमत्कार जस्तै हो, बादलले आफ्ना बुवा आमालाई बिर्सिसकेका थिए, तर दाजु आकाशसँगको बाल्यकालको सम्झनाको स्मरण भने उनले स्थानीयवासी गरेका छन्।’ बादलका कुराले परिवारलाई थप भावुक बनायो। संयोगले, बादल घर फर्किएकै दिन कुँवर परिवारको कुल पूजा सुरु भएको थियो। स्थानीयवासीले यो पुनर्मिलनलाई पितृको आशीर्वाद र संयोग मानेका छन् ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

राप्ती लोकमार्ग असार १ गतेसम्म बन्द गरिने

Next Post

जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?