ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सधैँ बाध्यताको जोखिमपूर्ण यात्रा

News Desk by News Desk
११:१६ मध्यान्ह, जेष्ठ २८, २०८२
सधैँ बाध्यताको जोखिमपूर्ण यात्रा
379
सेयर
378
VIEWS
ShareTweetSendShare

रुकुम जेठ २९ गते ।
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलामा यात्रा गर्न उपयुक्त पदमार्ग नहुँदा जोखिम मोलेरै आउजाउ गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । गत वर्षको बर्खामा देउखोलास्थित भालुखाप्चेमा पहिरोले मुख्य पदमार्ग पूर्ण रूपले अवरुद्ध बनाएको छ ।

उक्त पदमार्ग पहिरोले अवरुद्ध बनाएपछि स्थानीय सरकारको पहलमा नजिकैको सानोभेरी नदीमा अस्थायी रूपमा काठेपुल निर्माण गरिएको छ तर पुनः बर्खायामम नजिकिँदै गर्दा नदीमा पानीको मात्रा बढेसँगै काठेपुल नदीको जोखिममा परेको छ । जसका कारण काठेपुलमा आउजाउ गर्दा स्थानीयलाई जोखिम बढेको हो ।

सिस्ने गाउँपालिका–२ का सुरेश रामजालीले नदीको बहाब तीव्र हुँदा काठेपुल पार गर्न अत्यन्तै कठिनाइ भएको बताए । उनले भने, “वृद्धवृद्धा, महिला र बालबालिकालाई आउजाउमा साह्रै जोखिमपूर्ण अवस्थामा छ ।” स्थानीय धनबहादुर कामीले बाटोको अवस्था सुधार गर्न स्थानीय सरकारले छिटो पहल गर्नुपर्नेमा जोड दिए । उनले भने, “स्थायी पुल निर्माण गरियो भने आउजाउमा सहज हुने थियो तर पुल निर्माण र सडक निर्माण कार्यमा सरकारको ध्यान कहिले पुग्ने होला ? अहिलेसम्म पनि न पक्की पुल छ न सडक ।”

अब बर्खायाममा उक्त अस्थायी काठेपुल पनि नदीले बगाएमा भिरमा डोरीको सहारामा आउजाउ गर्नुपर्ने बाध्यता आउने कामीको भनाइ छ । यस विषयमा वडामा ध्यानाकर्षण भइसकेको जानकारी दिँदै सिस्ने गाउँपालिका–२ वडा कार्यालयका प्रशासन सहायक खडक केसीले वडाबाट सक्दो पहल भइरहेको बताए । उनका अनुसार आगामी वर्षभित्र देउखोलाको सडकखण्ड नयाँगाडसम्म विस्तार गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

यसैबिच वडाध्यक्ष कृष्णबहादुर खड्काले गत वर्षको बर्खामा बाटो भत्किएपछि पालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा अस्थायी काठेपुल निर्माण गरिएको जानकारी दिए । अहिलेको अवस्था अत्यन्तै जोखिमपूर्ण भएको भन्दै अध्यक्ष खड्काले वैकल्पिक सुरक्षित मार्गको खोजी भइरहेको बताए । उनले यही वर्षभित्र सानीभेरी नदीमा पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताए । उनले देउखोला–नयाँगाड सडकखण्ड विस्तार गर्ने काम पनि भइरहेको बताए। देउखोलास्थित भालुखाप्चेमा सहज पदमार्ग र सडक नहुँदा सिस्ने गाउँपालिका–१ र २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका–७, ८ र १४ का स्थानीयले सास्ती खेपिराखेका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु

Next Post

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन

राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन

लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद

लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?