ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एक लाखभन्दा बढी घरमा खानेपानी

News Desk by News Desk
१२:३७ बिहान, जेष्ठ ३१, २०८२
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

फाइल तस्वीर

403
सेयर
386
VIEWS
ShareTweetSendShare

दाङ जेठ ३१ गते ।
दाङमा एक लाखभन्दा बढी घरपरिवारमा पाइप लाइनमार्फत धारा विस्तार गरेर पानी पुर्याइएको छ । खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार २६६ घरपरिवारमध्ये एक लाख एक हजार आठ घरमा पाइप लाइनमार्फत पानी पुगेको छ ।

जिल्लामा खानेपानीको पहुँच ६२.२५ प्रतिशत पुगेको हो । खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जिल्लामा सबैभन्दा धेरै शान्तिनगर गाउँपालिकामा छ हजार ९१९ घरपरिवारमध्ये छ हजार २१८ घरमा पाइप लाइनमार्फत खानेपानीको पहुँच पुगेको जानकारी दिए । न्यौपानेका अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७६१ घरपरिवारमध्ये ३० हजार ९३४ घरपरिवार, तुलसीपुर उपमहानगरपालिकामा ४६ हजार १८ घरधुरी रहेकोमा २९ हजार १५३, दङ्गीशरण गाउँपालिकामा पाँच हजार ८२५ घरधुरी रहेकोमा चार हजार ३३७ घरपरिवारमा खानेपानी पुगेको छ । बबई गाउँपालिकामा सात हजार ५२७ घरधुरी रहेकोमा पाँच हजार १२ घर, राप्ती गाउँपालिकामा ११ हजार ८२६ घरधुरी रहेकोमा सात हजार १४८ घर, गढवा गाउँपालिकामा नौ हजार ९६४ घरधुरी रहेकोमा छ हजार ७८३ घरपरिवारमा खानेपानीको धारा पुगेको छ ।

लमही नगरपालिकामा १३ हजार ४५८ घरधुरी रहेकोमा आठ हजार २२६ घरपरिवार, बगलाचुलीमा पाँच हजार १३९ घरपरिवारमध्ये एक हजार ८१९ घरपरिवार र सबैभन्दा कम राजपुर गाउँपालिकामा पाँच हजार ८२९ घरपरिवारमध्ये एक हजार ३७८ घरधुरीमा मात्रै पाइप लाइनमार्फत घर घरमा खानेपानी पुगेको छ । जिल्लामा अझै ६१ हजार २५८ घरपरिवारमा पाइप लाइनमार्फत पानी पुर्याउनुपर्ने उनको भनाइ छ । कार्यालय प्रमुख न्यौपानेले भने, “जिल्लामा अझै करिब ३८ प्रतिशत घरपरिवारमा पाइप लाइनमार्फत शुद्ध पानी पुर्याउनुपर्ने भए पनि सीमित बजेट र धेरै योजना भएकाले काम गर्न समस्या छ ।”

कार्यालय प्रमुख न्यौपानेका अनुसार पूर्वाधारभन्दा खानेपानीमा जोड दिँदै जिल्लामा यो वर्ष बजेट अभावका कारण ओभरहेड ट्याङ्की निर्माण नगरेरै केही स्थानमा सिधै पानी सञ्चालन गरिएको छ । घोराही उपमहानगरपालिका–१६, बाहुनडाँडा, दङ्गीशरण स्किम–२, दङ्गीशरणकै बागर, सिम्ठाना सिम्ठानी र लमहीको सतबरिया जहरे खानेपानी आयोजनालगायतका सात स्थानमा बजेट अभावका कारण ओभरहेड ट्याङ्की निर्माण नगरेरै पानी वितरण गरिएको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

न्यौपानेका अनुसार जिल्लामा २० वटा विभिन्न आयोजनाका लागि मर्मतसम्भार कार्यकर्ताको तालिम सञ्चालन, १० वटा खानेपानी आयोजनामा क्लोरिनेसन डोजिङ सिस्टम जडान भएको छ । खानेपानी तथा सरसफाइ कार्यालय दाङले हालसम्म ७२.२८ प्रतिशत पुँजीगत खर्च गरेको छ । २८ करोड ५७ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये २० करोड ५६ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । जिल्लामा यो वर्ष २६६ वटा आयोजना रहेकोमा १५ वटा योजना सम्पन्न भएका छन् ।

ADVERTISEMENT
Share171Tweet97SendShare
Previous Post

विद्युत प्राधिकरणलाई ज्ञापनपत्र

Next Post

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?