ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

News Desk by News Desk
१:०० मध्यान्ह, जेष्ठ ३१, २०८२
नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी
452
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३१ गते ।
नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको अध्यक्षमा अब्दुल वाहिद अन्सारी निर्वाचित भएका छन् । शनिवार नेपालगन्जमा भएको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विवेक थापा, सचिवमा शरदप्रसाद रिजाल, सह–सचिवमा छायाँचन्द्र वाग्ले र कोषाध्यक्षमा गौरव डागालाई चयन गरेको नव निर्वाचित अध्यक्ष अन्सारीले जानकारी दिए । उनका अनुसार सदस्यमा ऋदिकरण जैन, चम्पालाल बोथरा, होमनाथ ज्ञावाली, मिनेस मास्के, सुल्तान सलाहुदिन र सिवा सुमन सोनी चयन भएका छन् । अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन भएको छ, जसअनुसार अध्यक्ष पदमा अब्दुल वाहिद अन्सारी निर्वाचित भएका छन्।

नेपालगन्ज उद्योग बाणिज्य संघको पूर्व सदस्य समेत भइसकेका अध्यक्षमा निर्वाचित अन्सारीले नेपालगन्ज औद्योगिक क्षेत्रको विकासका लागि संघले सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपालगन्ज औद्योगिक क्षेत्रको विकासका लागि संघ गठन भएको बताउँदै औद्योगिक क्षेत्र ब्यवस्थापन समितिसँग मिलेर काम गर्ने बताए । ‘नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका कलकारखाना र उद्योग, उद्योगमा कार्यरत कर्मचारी र सिंगो औद्योगिक क्षेत्रको विकासमा संघ सदैव सहयोग गर्न तयार छ,’ उनले भने ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

उनले कोरोनाका कारण समस्यामा परेका उद्योगले अझैँ लय समात्न नसकेको बताउँदै विद्युत अनियमित हुँदा झनै समस्या पारेको बताए । ‘नेपालगन्ज औद्योगिक क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योग र त्यसमा कार्यरत कर्मचारी तथा उद्योगीको हितमा काम गर्न संघ गठन भएको हो । नव निर्वाचित समिति सिंगो औद्योििगक क्षेत्रको विकासमा औद्योगिक क्षेत्र ब्यवस्थापन समितिलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ,’ उनले भने ।

‘काम गरौं, अगाडि बढौं’ भन्ने भावना बोकेर अघि बढ्ने बताउँदै उनले मिहिनेत गरेमात्र प्रगति सम्भव हुने बताए । काम गरेमात्र अगाडी बढ्न सकिन्छ भन्ने संघको मान्यता छ,’ उनले भने, ‘संघको नीति र उद्देश्य अनुरुप नयाँ कार्यसमिति अगाडी बढ्ने म स्पष्ट पार्न चाहन्छु ।’
उनले नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य भएका बेला बटुलेको अनुभवलाई संघमा प्रयोग गर्ने स्पष्ट पारे । ‘संघका साधारण सदस्यले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने र आउने समस्या तथा चुनौतिको सामना गरि अगाडी बढ्ने म स्पष्ट पार्न चाहन्छु,’ अन्सारीले भने ।

नयाँ नेतृत्वले नेपालगन्ज औद्योगिक क्षेत्रको समग्र विकास, लगानी प्रवर्धन तथा उद्योगी–व्यवसायीको हितका लागि प्रभावकारी कदम चाल्ने धारणा राखेका छन् । संघले औद्योगिक क्षेत्रभित्रको पूर्वाधार, नीतिगत सुधार र सहकार्यमा आधारित वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता नव निर्वाचित अध्यक्ष अन्सारीले जनाएका छन् ।

ADVERTISEMENT
Share183Tweet112SendShare
Previous Post

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

Next Post

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

नेपालगञ्जमा आज पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच हुँदै

इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम

इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?