ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

News Desk by News Desk
४:३१ बिहान, असार ३१, २०८२
प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन
371
सेयर
370
VIEWS
ShareTweetSendShare

कपिलवस्तु असार ३१ गते ।
प्राचीन शाक्य गणराज्य राज्यको राजधानी सहर तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास सफल हुन सकेन । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतम बुद्धले २९ वर्ष युवा अवस्था बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नेपालको प्रयास सफल हुन नसकेको हो ।

युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्याङ्कनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए । सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास असफल भएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, “कुनै पनि सदस्य राष्ट्रले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन् ।

सदस्य राष्ट्रले इकोमसको प्रतिवेदनलाई पूर्ण समर्थन जनाउँदा तिलौराकोटको प्रस्ताव अघि बढ्न सकेन ।” यसअघि ४७ औँ युनेस्को बैठकमै तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको थियो । लामो समयको अध्ययनपश्चात् प्रमाण सङ्कलन गरेर विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा पूरा हुन नसकेपछि नेपालमा चिन्ता व्यक्त गरिएको छ । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले पनि सूचीकृत हुनेमा आशावादी भएकोमा त्यसो नहुँदा निकै दुःख लागेको बताए ।

स्थानीय सरकारका हिसाबले विश्वसम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा संरक्षण गर्ने प्रतिबद्धता जनाए पनि कूटनीतिक पहल कमजोर भएको उनको भनाइ छ । नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोलीले फ्रान्समा पहलसमेत गरेको थियो ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

तिलौराकोटलाई विश्वसम्पदा स्थल बनाउनका लागि करिब एक हजार पृष्ठ लामो अन्तिम मनोनयन दस्ताबेज सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोका स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि नेपाली राजदूत डा. सुधीर भट्टराईले पेरिसस्थित युनेस्कोको विश्वसम्पदा केन्द्रमा बुझाएका थिए । युनेस्कोको प्राविधिक सल्लाहकार इकोमस नै तिलौराकोटबारे सकारात्मक प्रतिवेदन तयार नपारेपछि नेपालको वर्षौंदेखिको प्रयास असफल भएको हो ।

युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पर्याप्त आधार र प्रमाण जुटाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञसँग तिलौराकोट क्षेत्रमा धेरै पटक छलफल गरेको थियो ।

अन्तर्राष्ट्रिय सम्पदाविज्ञ डा. डङ्कन मार्सल (अस्ट्रेलिया), प्राडा रविन कनिङ्हम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरू काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअलसहित नेपालका विज्ञहरूले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतको अन्तिम मनोनयन दस्ताबेज तयार पार्ने काम गरेका थिए । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

Next Post

घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको परिवारबाटै हत्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
बीस रुपैयाँको विवादमा महिलाको हत्या

घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको परिवारबाटै हत्या

नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?