ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती

News Desk by News Desk
३:२० बिहान, भदौ ५, २०८२
सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती
850
सेयर
831
VIEWS
ShareTweetSendShare

बाँके भदौ ५ गते ।
बाँकेमा तस्करी मौलाउँदै गएको छ । तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले नेपालगन्ज नाका अन्तरगत पर्ने सडकको तीन ठाउँमा चेकजाँच गर्दै आएको छ । सशस्त्र प्रहरीको चेकजाँचले सर्वसाधारणलाई सास्ती भएको छ, तर सशस्त्र प्रहरीका सादा पोशाकमा परिचान भएका घुमुवाको मिलोमतोमा ठूला तस्करलाई मस्ती भएको छ । ‘नाकामा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारणले घरायसी कामका लागि ल्याउँदै गरेको सामानमा आँखा लगाउँछन्, तर सशस्त्र प्रहरीको मिलोमतोमा ठूला तस्करलाई मस्ती भएको छ,’ एक सर्वसाधारणले भने ।

सशस्त्र प्रहरी बल जयसपुर विओपीमा कार्यरत असई सोमराज शर्मा फेरि घुमुवाको रुपमा सादा पोशाकमा खटिएका छन् । विवादित छविका उनी यसअघि पनि सादा पोशाकमा परिचान भएका थिए । उनकै मिलोमतोमा ठूला तस्करले अवैध रुपमा सामान सजिलै ल्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए । ‘सोम शर्मा सादा पोशाकमा खटिने वित्तिकै तस्करले लाइन पाएका छन्,’ ति प्रत्यक्षदर्शीले अनलाइन खोजखवरसँग भने ।

सशस्त्र प्रहरी आइजिपी राजु अर्यालले नाकामा कडाई गर्न र कुनै गल्ती फेला परे कारवाही भोग्न तयार रहन निर्देशन दिएका छन् । तर, आइजिपी अर्यालको निर्देशनलाई लत्याउँदै सादा पोशाकमा खटिएका शर्माले सशस्त्र प्रहरी वल ३० नं. गण हेडक्वार्टर वागेश्वरीका गणपति एसपी र सशस्त्र प्रहरी वल लुम्विनीका प्रमुख डिआइजीको नाम भजाएर तस्करसँग रकम असुल्दै आएको स्रोतले जनाएको छ ।

शर्माले आफूलाई डिआइजीले खटाएको भन्दै तस्करलाई त्रास देखाउने, फुर्ती लगाउने र हप्ताका लागि दवाव दिँदै आएको स्वयम् तस्कर बताउँछन् । ‘सोम शर्माका कारण हामी तस्करलाई सामान ल्याउन सहज भएको छ, तर उहाँले हामीलाई आफूले मागेको रकम दिन दवाव दिनुहुन्छ,’ एक तस्करले भने ।

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

शर्मा यसअघि सादा पोशाकमा खटिदा पनि तस्करसँग मोटो रकम असुलेको आरोप लाग्ने गरेको थियो । तस्करी र तस्करलाई राम्रोसँग चिनेकोले उनलाई सशस्त्र प्रहरीले सादा पोशाकमा खटाउँदै आएको छ, तर उनी तस्करी नियन्त्रण गर्नुभन्दा तस्करलाई मोटाउने काम गर्न थालेका छन् । नाकामा खटिएका सशस्त्र प्रहरीले तस्करको सामान नियन्त्रण प्रयास गर्दा उनै शर्माले फोन गरेर छाड्न दवाव समेत दिँदै आएको उच्च स्रोतले जनाएको छ । ‘शर्मालाई तस्करी हुने ठाउँ र तस्करको नालीबेली थाहा छ । उनले चाहेको खण्डमा एउटा सियो समेत नेपाल भित्रिन पाउँदैन, तर पछिल्लो समय खुलेआम तस्करी भइरहेको छ । बोराका बोरा सामान भित्रिदैछ,’ एक तस्करले भने, ‘नपत्याए नाका र सहायक नाकामा गएर हेर्दा हुन्छ ।’

सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर वागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले पनि तस्करी नियन्त्रणका लागि कुनै कसुर बाँकी नराख्न मातहतका विओपीलाई निर्देशन दिएका छन् । उनले तस्करसँग मिलेको र पैँसा लिएको प्रमाण फेला पार्ने वित्तिकै कारवाही गर्ने चेतावनी समेत दिँदै आए पनि उनले निर्देशनको बर्खिलाप गरि सादा पोशाकका घुमुवाले मोटो रकम असुलेर एसपी खनालको बदनाम गरिरहेको सशस्त्र प्रहरीका उच्च अधिकृतले गुनासो गरेका छन् । यस विषयमा एसपी खनालले अनुसन्धान तथा जाँचबुझ गरि कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

नेपाल–भारत सीमा अन्तरगत कुल ६५ किलोमिटर खुला सिमानामा हुने अवैध धन्दा रोक्न सरकारले सशस्त्र प्रहरीलाई खटाएको छ, तर सुरक्षाकर्मी स्वयम अवैध असुली धन्दामा लागेका छन् । भारतसँग खुला सीमाना रहेको बाँकेमा मुख्य नाका बाहेक भित्रि नाकाबाट पनि अवैधरुपमा मालसामान तस्करी हुँदै आएको छ ।

ADVERTISEMENT
Share351Tweet208SendShare
Previous Post

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Next Post

भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
Next Post
भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?