ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा वर्षेनी बढ्दैछन् औलोका बिरामी

News Desk by News Desk
१०:२२ मध्यान्ह, भदौ १३, २०८२
बाँकेमा वर्षेनी बढ्दैछन् औलोका बिरामी
404
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके भदौ १४ गते ।
बाँकेमा औलोका बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १६० जनामा औलो देखिएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा त्यो सङ्ख्या बढेर २४६ पुगेको थियो । जसमध्ये नरैनापुर गाउँपालिकामा मात्रै १८५ जना बिरामी छन् । अघिल्लो आर्थिक वर्षमा नरैनापुरमा १३२ जनामा औलो देखिएको थियो ।

नरैनापुरमा उच्च सङ्ख्यामा औलो देखिएपछि रोकथाम र नियन्त्रणका लागि रगत परीक्षणलाई अभियानकै रूपमा अघि बढाइएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताए ।

उनले देशभरका ७५३ वटै पालिकामध्ये सबैभन्दा बढी औलो बिरामी भएको पालिका नरैनापुर गाउँपालिका भएको बताउँदै पालिकामा औलोविरुद्धको सचेतना प्रवर्धनसँगै झुल लगाएर सुत्न प्रेरित गर्ने कार्य पनि गरिँदै आएको बताए।

नरैनापुरमा औलो रोग नियन्त्रणका लागि सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्मद शाहले बताए । उनले जुन वडाहरूमा समस्या देखिएको छ ती वडाहरुमा औलो रोग नियन्त्रणका लागि आफूले पनि पूरै समय दिएका बताए ।

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपाल सरकारले सन् २०३० सम्म देशलाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखे पनि बाँकेमा जोखिम कायमै छ । बाँके जिल्लामा वर्षेनी बिरामी बढ्दै गएकोले औलोको उच्च जोखिम कायमै छ  । जिल्लाको नरैनापुर गाउँपालिकामा देशमै सबैभन्दा धेरै औलो देखिएको पालिका बनेको छ ।

पछिल्लो समय रोजगारीका लागि भारतको मुम्बई पुगेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोर अमजत खाँ घर फर्केपछि बिरामी भएका थिए । उच्च ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने जस्ता समस्या देखिएपछि चेकजाँच गराउँदा औलो देखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजीवीका विभिन्न जातबाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरिया, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरूवाट यो रोग लाग्ने गर्दछ  । साधारणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजीवी पाइन्छ  ।

ADVERTISEMENT
Share172Tweet97SendShare
Previous Post

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

Next Post

नाकाबाट कसरी छिर्छ अबैध सामान ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
Next Post
नाकाबाट कसरी छिर्छ अबैध सामान ?

नाकाबाट कसरी छिर्छ अबैध सामान ?

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

भोली सार्वजनिक बिदा

तीन पालिकामा १५ गते सार्वजनिक विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?