ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

२८ कानुन निर्माणपछि खजुरा गाउँपालिकाको सेवा प्रवाहमा सहजता

News Desk by News Desk
१२:०७ बिहान, माघ २९, २०८२
साउनमै भयो योजना टेन्डर
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ २९ गते ।
बाँकेको खजुरा गाउँपालिकाले हालसम्म २८ वटा कानुन निर्माण गरेको जनाएको छ। गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा संघीय कानुनमात्रको भरमा काम गर्दा देखिएका जटिलतालाई मध्यनजर गर्दै स्थानीय तहले आफ्नै कानुन निर्माणलाई प्राथमिकता दिएको हो।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकका अनुसार हालसम्म १४ वटा ऐन, दुई वटा नियमावली, चार वटा नीति–निर्देशिका, सात वटा कार्यविधि र एक वटा विधेयक गरी कुल २८ वटा कानुन निर्माण भइसकेका छन्।

अध्यक्ष विकले कानुन अभावका कारण सेवा प्रवाहमा भोग्नुपरेका अप्ठ्यारो र समस्यालाई ध्यानमा राख्दै आवश्यक ऐन–कानुन निर्माण गरिएको बताए। “विषयगत क्षेत्रका ऐन–कानुन बनेसँगै कार्यसम्पादनमा सहजता आएको छ,” उनले भने, “नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड तयार गर्दा विषयगत समिति र सरोकारवालासँग व्यापक छलफल गरी अन्तिम रूप दिने गरेका छौँ।”

न्यायिक समितिकी संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले आवश्यकताअनुसार केही कानुनको मस्यौदा तयार भइसकेको र केही निर्माण प्रक्रियामा रहेको जानकारी दिइन्। उनका अनुसार गाउँपालिकाका आठवटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ, जहाँ समुदायस्तरमा देखिने विवाद समाधान तथा मेलमिलाप गराउने कार्य हुँदै आएको छ।

सम्बन्धित समाचार

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

उपाध्यक्ष मल्लले प्रदेश र संघीय सरकारले केही अत्यावश्यक कानुन निर्माणमा ढिलाइ गर्दा त्यसको प्रभाव स्थानीय तहमा समेत परेको बताइन्। मेलमिलाप केन्द्रमा विशेषगरी लेनदेन, घरेलु हिंसालगायतका निवेदन दर्ता हुने गरेको र त्यस्ता मुद्दामा सम्बन्धित वडास्तरीय केन्द्रमार्फत समाधान खोजिने गरेको उनले जानकारी दिइन्।

खजुरा गाउँपालिका–६ का वडाध्यक्ष फारुक शेखले आवश्यक अधिकांश कानुन निर्माण भइसकेकाले अब कानुन अभावका कारण प्रशासनिक झमेला बेहोर्नुपर्ने अवस्था नरहेको बताए।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

बाँकेमा सात महिनामा ६५३ सवारी दुर्घटना, ३१ जनाको मृत्यु

Next Post

अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
Next Post
अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला

अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

को हुन् कमरुद्दिन राई ?

को हुन् कमरुद्दिन राई ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?