ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका सिडिओ तामाङ आईजी एपीएफ कमेन्डेशनबाट सम्मानित

News Desk by News Desk
७:५४ बिहान, चैत्र ८, २०८२
बाँकेका सिडिओ तामाङ आईजी एपीएफ कमेन्डेशनबाट सम्मानित
482
सेयर
482
VIEWS
ShareTweetSendShare

बाँके चैत ८ गते ।
बाँके जिल्लाको समग्र सुरक्षा व्यवस्थापन, शान्ति–सुव्यवस्था कायम गर्न तथा विभिन्न सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आईजी एपीएफ कमेन्डेशनबाट सम्मानित गरिएको छ।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ का अवसरमा आइतबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले तामाङलाई उक्त सम्मान प्रदान गरेका हुन्।सशस्त्र प्रहरी बलका अनुसार बाँकेमा सीमा सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सामुदायिक शान्ति कायम गर्न तामाङले सक्रिय नेतृत्वदायी भूमिका खेलेका छन्। विशेषगरी भारतसँग जोडिएको खुला सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थापनमा उनले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरिएको छ।
सम्मान कार्यक्रममा महानिरीक्षक अर्यालले तामाङसहित सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै राष्ट्रको सुरक्षा र स्थायित्वका लागि यस्ता योगदान प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

उक्त अवसरमा चर्चित गायक दीपक लिम्बू र पर्वतारोही टासी लाक्पा शेर्पालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाललगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी, बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले प्रमुख जिल्ला अधिकारी तामाङको समन्वय र निर्देशनमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाइएको देखिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

ADVERTISEMENT
Share193Tweet121SendShare
Previous Post

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

Next Post

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
Next Post
लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए

सात सय क्षमतामा ८८९ कैदीबन्दी, व्यवस्थापनमा गम्भीर समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?