ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

News Desk by News Desk
१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके वैशााख १६ गते ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली जनावर सवारी साधनमा आफै आएर ठोक्किएर मर्यो भने चालकले सजाय भोग्नु पर्छ । तर, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित चिडियाखानामा बाहिरबाट पसेका कुकुरले चार वटा चित्तल मार्दासमेत नेपालगन्ज उपमहानगर मौन छ नै घटना लुकाउने प्रयास समेत गरेको छ ।

बाहिरबाट पार्कमा पसेका कुकुरले बुधवार विहान करिव ३ वजेको समयमा दुई पोथी, एक भाले र एक महिने चित्तललाई खोरमै पसेर मारेको पार्कका चौकिदार हरि घरुकले बताए ।
उनले पूर्वतर्पmको पर्खालबाट ६ वटा कुकुर एक साथ आएर चित्तलको खोरमा पसेको बताए । ‘पर्खाल हाम फालेर पसेका कुकुरले पहिले पनि अष्ट्रिचलाई घाइते बनाएका थिए । पर्खालबाट कुकुर आउने गरेको जानकारी मैले पहिले नै गराएको हुँ, तर कुनै सुनुवाई भएन,’ उनले भने ।

चिडियाखाना मर्मतका लागि हरेक वर्ष वजेट विनियोजन भए पनि सदुपयोग नभएको स्थानीय बताउँछन् । चिडियाखाना मर्मत तथा संरचना निर्माण गर्न गत आवमा १० लाख विनियोजन भएता पनि अधुरो संरचना निर्माण भएको छ ।

‘आजभन्दा २० वर्षअघि पर्खाल र चित्तलको खोरमा लगाएको जाली खियाले खाएर जीर्ण बनेको छ । मर्मतका लागि हरेक वर्ष वजेट आउँछ, तर काम भएका देखिदैन,’ एक स्थानीयले भने ।

सम्बन्धित समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

कुकुरले चित्तल मारेको भनिए पनि पोष्टमार्टम नै नगरि गाडिएको छ । के कारणले मरेको हो भन्ने जान्न पोष्टमार्टम गर्नुपर्ने हुन्छ । तर उपमहानगरले सामान्य मुचुल्का बनाएर मरेका चित्तललाई खाल्डोमा गाडेको छ । ‘कुकुरले मारेको भनाईको आधारमा सामान्य मुचुल्का उठाएर पार्क भित्रै गाडिएको छ,’ एक कर्मचारीले भने ।
पार्कमा रहेका जंगली जनावरको राम्रो हेरचाहा गर्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ । संरक्षण गर्न नसक्ने हो भने जंगलमा छाड्नु पर्ने सर्वसाधारणले माग समेत गरेका छन् ।

‘अनाहकमा चार वटा चित्तलले ज्यान गुमाए । कि राम्रोसँग संरक्षण गर्नु पर्यो, होइन भने जंगलमा लगेर छोड्नु पर्यो,’ नेपालगन्ज उपमहानगरपालिका ९ का एक स्थानीयले भने ।
हेरचाहामा हेलचक्र्याई गर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्नुपर्ने माग समेत उठेको छ ।

निकुञ्ज क्षेत्रमा कुनै गाडीमा आफै आएर ठोक्किएर जंगली जनावर मरे चालकलाई कारवाही भए जस्तै चिडियाखानामा रहेका जंगली जनावरको हेरचाहा गर्न नसक्ने ठेकेदार र कर्मचारीलाई कानुन बमोजिम कारवाही हुनु पर्छ,’ एक स्थानीयले भने ।

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?