ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

News Desk by News Desk
५:२० बिहान, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
393
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके, जेठ ४ गते ।
नेपाल सरकारले भारतबाट एक सय रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा व्यापारिक गतिविधिमा उल्लेख्य गिरावट आएको छ ।

नेपालगन्जको जमुनाह नाकासँग जोडिएको भारतीय बजार रुपैडिहास्थित रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डल (बहराइच) ले नयाँ भन्सार नीतिका कारण सीमापार व्यापार करिब ७५ प्रतिशतसम्म घटेको दाबी गर्दै उक्त नीति पुनरावलोकन गर्न माग गरेको छ ।

मण्डलले नेपाल सरकारको कडाइका कारण रुपैडिहा क्षेत्रमा व्यापारिक संकट उत्पन्न भएको उल्लेख गर्दै जिल्ला प्रशासन बहराइचमार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

मण्डलका नगर अध्यक्ष शैलेश जायसवालले जिल्ला अधिकारीसमक्ष बुझाएको पत्रमा नेपाल सरकारले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क कडाइका साथ लागू गरेपछि रुपैडिहा तथा आसपासका सीमावर्ती बजारका व्यापारी प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

उनका अनुसार यसअघि दैनिक उपभोग्य वस्तुको सहज आवतजावत हुने गरे पनि हाल चामल, चिनी, खाने तेल, औषधि तथा तरकारीजस्ता सामग्रीमा समेत कडाइ गरिएकाले सीमापार किनमेल र व्यापार उल्लेख्य रूपमा घटेको छ ।

मण्डलले उक्त नीतिका कारण भारतीय व्यापारी आर्थिक रूपमा प्रभावित हुनुका साथै दुई देशबीचको परम्परागत व्यापारिक सम्बन्धमा समेत असर परेको जनाएको छ । पत्रमा सीमामा सशस्त्र प्रहरीद्वारा गरिएको निगरानी र कडाइले सर्वसाधारण तथा व्यापारी दुवैलाई असहज भएको उल्लेख छ ।

त्यसैगरी, मण्डलले भारत सरकारसँग कूटनीतिक पहलमार्फत एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा गरिएको कडाइ खुकुलो बनाउन आग्रह गरेको छ । सीमा क्षेत्रको पुरानो व्यापारिक तथा सामाजिक सम्बन्ध कायम राख्न दुवै पक्षले सहकार्य र संवादमार्फत समाधान खोज्नुपर्नेमा पनि जोड दिइएको छ ।

ADVERTISEMENT

यता, नाकामा कडाइ बढेपछि बाँके, बर्दिया तथा दाङबाट रुपैडिहा किनमेलका लागि जाने उपभोक्ताको संख्या समेत घटेको छ । यसको प्रभावस्वरूप सीमापार व्यापार घटे पनि नेपाली बजारमा भने व्यापारिक गतिविधि बढ्न थालेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष टंक धामीले नाकामा गरिएको कडाइलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार यसले नेपालगन्ज र कोहलपुरका बजार मात्र नभई पहाडी जिल्लाका व्यापारिक केन्द्रहरूमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ ।

Share157Tweet98SendShare
Previous Post

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

Next Post

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
Next Post
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

बाँकेमा मेयर कप फुटबल माघमा हुने

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?