ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

News Desk by News Desk
१:३२ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, जेठ ९ गते ।
बाँकेको राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधीन बहुप्रतिक्षित वैकुण्ठधामको मुख्य संरचना निर्माण कार्य केही समयका लागि स्थगित गरिएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, नेपालगन्जमा बसेको सरोकारवाला निकायहरूको संयुक्त बैठकले हालको प्राविधिक अवस्था, नदीको बहाव तथा वर्षायाम नजिकिँदै गएको परिस्थितिलाई ध्यानमा राख्दै निर्माण कार्य तत्काल अघि बढाउन उपयुक्त नभएको निष्कर्ष निकालेपछि काम रोक्ने निर्णय गरिएको वैकुण्ठधाम समितिले जनाएको छ ।

वैकुण्ठधाम समितिका अध्यक्ष डा. सुरेशकुमार कनोडियाका अनुसार राप्ती नदीमाथि निर्माणाधीन पुलको बाँकी काम, नदी डाइभर्सन प्रक्रिया तथा तीव्र बहावका कारण निर्माण कार्य अस्थायी रूपमा स्थगित गरिएको हो ।

उनले बैठकमा पुल निर्माणको प्रगति, नदी नियन्त्रण, संरचनागत अवस्था, नदी बहाव, वर्षायामको सम्भावित प्रभाव तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बैठकमा सहभागी सरोकारवालाहरूले वैकुण्ठधाम निर्माण कार्यलाई राप्ती नदीमाथि निर्माणाधीन करिब ७०० मिटर लामो पुल परियोजनासँग समन्वय गरेर अघि बढाइरहेको बताएका छन् । पुल निर्माणसँगै गरिने नदी नियन्त्रण तथा डाइभर्सन कार्यसँग सहकार्य गर्दै घाट निर्माण गर्ने रणनीति अपनाइएको उनीहरूको भनाइ छ ।

हाल पुलको पश्चिमतर्फ रहेका दुई स्पानको ढलान कार्य बाँकी रहेको छ । साथै वर्षायाम नजिकिँदै जाँदा नदीको गहिरो बहाव क्षेत्रमा पियर–१० को क्याप निर्माण भइरहेकाले थप जोखिम देखिएको जनाइएको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को माघभित्र बाँकी दुई स्पानको ढलान सम्पन्न गर्ने लक्ष्य तय गरेको छ । त्यसपछि हिउँदमा नदी डाइभर्सन गरी वैकुण्ठधामको जग निर्माण कार्य अघि बढाइने निर्णय गरिएको अध्यक्ष डा. कनोडियाले बताए ।

ADVERTISEMENT

उनले परियोजनामा आएको ढिलाइ “काबुबाहिरको परिस्थिति” का कारण भएको उल्लेख गर्दै बाँकेवासी, सहयोगदाता तथा शुभेच्छुकहरूलाई धैर्यता अपनाइदिन आग्रह गरेका छन् ।

समितिका अनुसार वैकुण्ठधाम निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ मा दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोहीअनुसार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, बाँकेले न्यू नेशनल बिल्डर्स, भीमेश्वर–१०, दोलखासँग एक करोड ६५ लाख ९० हजार ५४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण सम्झौता आर्थिक वर्षको अन्तिम समयमा भएकाले निर्धारित अवधिमा काम सम्पन्न हुन नसक्ने देखिएपछि आयोजनाको म्याद आर्थिक वर्ष २०८२/८३ सम्म थप गरिएको थियो । चालु आर्थिक वर्षमा थप तीन करोड रुपैयाँ बजेट विनियोजन भए पनि अघिल्लो ठेक्काअन्तर्गतको काम पूरा नभएकाले नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन ।

Share156Tweet98SendShare
Previous Post

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

Next Post

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?