ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

News Desk by News Desk
४:३० बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, असार २३ गते ।
नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा–बाँकेले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ११ महिनामा ९८ हजारभन्दा बढी सेवाग्राहीलाई बहिरङ्ग (ओपीडी) सेवा प्रदान गरेको छ। सोही अवधिमा ९ हजारभन्दा बढी बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल वर्माका अनुसार साउनदेखि जेठ मसान्तसम्म ९८ हजार ३९६ जनाले ओपीडी सेवा लिएका छन् भने ९ हजार ७८ जनाले विभिन्न प्रकारका आँखा सम्बन्धी शल्यक्रिया गराएका छन्।

शल्यक्रिया गराउनेमध्ये ६ हजार ८९० जनाको मोतिबिन्दु, १ हजार ९ जनाको कर्निया, ४८२ जनाको रेटिना तथा ६ सयभन्दा बढी बिरामीको जलविन्दुसहित अन्य साना (माइनर) शल्यक्रिया गरिएको उनले जानकारी दिए।

अस्पतालले शल्यक्रिया सेवालाई अझ गुणस्तरीय र व्यवस्थित बनाउन पाँचवटा मोडुलर अपरेशन थिएटर निर्माण सम्पन्न गरेको छ। आवश्यक उपकरण तथा फर्निचर व्यवस्थापनपछि ती सञ्चालनमा ल्याइने तयारी भइरहेको डा. वर्माले बताए।

सम्बन्धित समाचार

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

घुससहित वन अधिकृत पक्राउ

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

हाल दुईवटा शल्यक्रिया कक्षबाट सेवा सञ्चालन भइरहेको अस्पतालमा नयाँ मोडुलर कक्ष सञ्चालनमा आएपछि मोतिबिन्दु, रेटिना, कर्निया र अकुलोप्लास्टीलगायतका शल्यक्रिया छुट्टाछुट्टै कक्षबाट सञ्चालन गरिनेछ। यसबाट सेवा थप प्रभावकारी र स्तरीय बन्ने अपेक्षा गरिएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पताल तथा यसका सेवा केन्द्रमार्फत एक लाख ३७ हजारभन्दा बढीले आँखा परीक्षण गराएका थिए। तीमध्ये एक लाख ५ हजार ७९३ जनाले अस्पतालबाट, १० हजार ४९२ जनाले सामुदायिक आँखा उपचार केन्द्रबाट र २१ हजार ४४६ जनाले बाह्य शिविरमार्फत सेवा लिएका थिए। सो अवधिमा ९ हजार ७८८ जनाको शल्यक्रिया गरिएको थियो।

फत्तेबाल आँखा अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीसँगै भारतका सीमावर्ती क्षेत्रका नागरिकलाई समेत सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा रेटिना तथा अकुलोप्लास्टीसहितका विशिष्टीकृत आँखा उपचार सेवा नियमित रूपमा सञ्चालन भइरहेको डा. वर्माले बताए।

ADVERTISEMENT

हाल अस्पतालबाट आँखासम्बन्धी सबै प्रकारका रोगको परीक्षण तथा औषधोपचार, जलविन्दुको शल्यक्रिया, न्यून दृष्टि परामर्श, याग लेजर सेवा, टाँकाविहीन तथा फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया, डेढो आँखाको शल्यक्रिया, इन्ट्रोपियन र प्टेरिजियमको उपचार, आँसु नलीको शल्यक्रिया, रेटिना शल्यक्रिया, एभास्टिन इन्जेक्सन तथा रेटिना र अकुलोप्लास्टिकसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।

Share151Tweet95SendShare
Previous Post

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

Next Post

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
Next Post
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित वन अधिकृत पक्राउ

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?