ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

News Desk by News Desk
१:३६ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
390
सेयर
390
VIEWS
ShareTweetSendShare

सर्लाही, साउन २४ गते ।
आफ्नो खेतमा धान रोप्न आवश्यक मल खोज्दै सीमापारि भारत पुगेका सर्लाहीका दुई किसान ३८ दिन भारतीय प्रहरीको हिरासतमा बस्नुपरेको छ। खेतमा हाल्ने एक–एक बोरा युरिया मल बोकेर घर फर्कंदै गर्दा पक्राउ परेका उनीहरू अहिले धरौटीमा छुटेर घर फर्किएका छन्।

सर्लाहीको सीमावर्ती बलरा नगरपालिका–५ अर्नाहाका ६४ वर्षीय नागेन्द्रप्रसाद सिंह र उनका भाइ ६२ वर्षीय सुरेशप्रसाद सिंह नेपालमा पर्याप्त मल नपाएपछि बाध्य भएर भारतको सोनवर्षा पुगेका थिए। सीतामढी व्यवहार अदालतको आदेशअनुसार जनही १० हजार भारतीय रुपैयाँ धरौटी बुझाएर उनीहरू शुक्रबार साँझ हिरासतमुक्त भएका हुन्।

हिरासतबाट फर्किएपछि नागेन्द्रप्रसाद शनिबार बिहानै खेतीपातीका लागि गाउँको घर पुगे। उनका भाइ सुरेशप्रसाद भने मलंगवा नगरपालिका–१० स्थित घरमै छन्। खेतमा रोपाइँको चटारोबीच मल खोज्न निस्किएका उनीहरूका लागि घर फर्किन पाउनु पनि सहज थिएन।

सुरेशप्रसादका अनुसार गत असार १७ गते दुवै दाजुभाइ साइकलमा एक–एक बोरा युरिया मल बोकेर भारतको सोनवर्षाबाट नेपाल फर्कंदै थिए। सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गस्ती टोलीले उनीहरूलाई पक्राउ गरी डुमरा थानाको जिम्मा लगायो।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

‘हामी किसान हौँ, धान खेतीका लागि एक बोरा मल लिन गएका हौँ भन्दा पनि छाडेनन्,’ सुरेशप्रसादले भने, ‘मल बोकेर घर फर्कंदै गर्दा एक्कासि पक्राउ पर्‍यौँ। खेतीका लागि मल खोज्न गएको मान्छे ३८ दिन हिरासतमा बस्नुपर्‍यो।’

उनका अनुसार आफूहरूले दुई बोरा युरिया मल मात्र ल्याएका थिए। तर मुद्दा चलाउने क्रममा थप छ बोरा डीएपी मलसमेत बरामद भएको देखाइएको उनले दाबी गरे।

‘रोपाइँ गर्ने बेला खेतमा मल चाहिएको थियो। नेपालमा मल पाएनौँ। त्यसैले दाजुभाइ मिलेर भारत गएका थियौँ,’ उनले भने, ‘हामीले तस्करी गर्न होइन, आफ्नो खेत बचाउन मल खोजेका थियौँ। तर त्यही मल बोकेर फर्कंदा जेल जानुपर्‍यो।’

ADVERTISEMENT

अदालतको आदेशअनुसार उनीहरूलाई प्रत्येक एक महिनामा तारिख बुझ्न उपस्थित हुन भनिएको सुरेशप्रसादले बताए। हिरासतबाट छुटे पनि मुद्दाको प्रक्रिया भने अझै टुंगिएको छैन।

यो घटनाले सीमावर्ती क्षेत्रका किसानमा मलको अभाव र त्यसले निम्त्याएको जोखिमबारे प्रश्न उठाएको छ। खेती गर्ने समयमा सरकारी अनुदानको मल पर्याप्त नपाउँदा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

बलरा नगरपालिका निवासी तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहका अनुसार नेपालमा अनुदानको मल पर्याप्त उपलब्ध नहुँदा सीमावर्ती क्षेत्रका धेरै किसान लुकीछिपी भारतीय बजार पुग्ने गरेका छन्।

‘किसानको मुख्य चिन्ता आफ्नो खेतमा समयमै मल पुर्‍याउनु हो। तर सीमामा कडाइ भएपछि मल ल्याउँदा पक्राउ पर्ने त्रास पनि थपिएको छ,’ सभापति सिंहले भने, ‘सिंह दाजुभाइले भोगेको घटनापछि सीमावर्ती किसान झनै त्रसित भएका छन्।’

खेतीका लागि मल खोज्दै सीमापारि पुगेका यी दुई किसानको घटनाले एउटा गम्भीर प्रश्न भने उठाएको छ—किसानले आफ्नो खेतमा मल हाल्नका लागि कहाँ जाने? देशभित्र मल नपाएपछि बाहिर खोज्न जाने किसानलाई अपराधीको व्यवहार गरिनु कति उचित हो?

Share156Tweet98SendShare
Previous Post

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

Next Post

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 8km/h SSW
Humidity: 67%
Pressure: 1013.21mbar
UV index: 9
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?