ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

पानसमा बत्ती बालेर नगर प्रमुख विष्टले गरे प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिपको उद्घाटन

News Desk by News Desk
४:२८ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
425
सेयर
425
VIEWS
ShareTweetSendShare

बाँके, असोज २ गते ।
नेपालगञ्जमा पहिलोपटक ‘प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप–२०८३’ सुरु भएको छ।

पावरलिफ्टिङ संघ बाँकेको आयोजनामा, राष्ट्रिय पावरलिफ्टिङ महासंघको सहकार्य तथा नेपालगञ्ज उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता सुरु भएको हो।

नेपालगञ्जको बीपी चोकस्थित लीला प्यालेसमा असोज २ र ३ गते सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १४२ खेलाडी सहभागी भएका छन्। बाँके जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष डा. प्रतीक श्रेष्ठले प्रतियोगितामा १४२ खेलाडी सहभागी भएको बताए। खेलकुदको विकाससँगै युवालाई खेलकुदमा आकर्षित गर्ने र नेपालगञ्जलाई खेलकुदको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरे। उनले नेपालगञ्जमा राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता हुनु स्थानीय खेलकुद क्षेत्रका लागि महत्वपूर्ण भएको बताए। “राष्ट्रियस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनु सकारात्मक कुरा हो। खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ,” उनले भने, “यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्दै जानेछ।”कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले खेलकुदले युवालाई अनुशासनमा राख्न र सकारात्मक गतिविधितर्फ जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। “विभिन्न जिल्लाबाट खेलाडी नेपालगञ्ज आएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनु यहाँको खेलकुद विकासका लागि महत्वपूर्ण अवसर हो,” उनले भने।उद्घाटन कार्यक्रममा पूर्व वनमन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल, नेपालगञ्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, लक्ष्मण केसी, लवराज श्रेष्ठलगायत सहभागी थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी प्रतीत सिंह राठौर र वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालगायतको पनि उपस्थिति थियो।बाँकेमा पावरलिफ्टिङ खेललाई संस्थागत रूपमा अघि बढाउने प्रयास भइरहेको संघका अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार पावरलिफ्टिङमा स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट गरी तीन मुख्य विधा हुन्छन्। पावरलिफ्टिङको पहिलो आधिकारिक प्रतियोगिता सन् १९६४ मा अमेरिकाको यार्क बारबेल कम्पनीले आयोजना गरेको उनले बताए। सन् १९७२ मा एमेच्योर एथलेटिक युनियन (एएयू) ले यस खेललाई आधिकारिक रूपमा दर्ता गरी अघि बढाएको पनि उनले बताए।बाँकेमा अन्य ‘आइरन गेम्स’का संघसंस्था दर्ता भए पनि पावरलिफ्टिङको आधिकारिक संघ दर्ता हुन नसकेको श्रेष्ठले बताए। निरन्तरको प्रयासपछि संघ दर्ता गर्न सफल भएपछि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सम्भव भएको उनले बताए। “पावरलिफ्टिङलगायत सबै आइरन गेम्सलाई अघि बढाउन संघसंस्था, जिम सञ्चालक र खेलप्रेमीबीच सहकार्य आवश्यक छ,” उनले भने, “खेलाडीको सहभागिता बढाउने र उनीहरूलाई प्रोत्साहित गर्ने काममा सबै पक्षको भूमिका हुनुपर्छ।”प्रतियोगितामा खेलाडीको व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए। खेलाडीको मनोबल बढाउन प्रतियोगिताको व्यवस्थापन व्यवस्थित हुनुपर्ने उनको भनाइ छ। देशका विभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी हुन नेपालगञ्ज आएका खेलाडीलाई धन्यवाद दिँदै श्रेष्ठले प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

ADVERTISEMENT
Share170Tweet106SendShare
Previous Post

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

Next Post

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?