ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

News Desk by News Desk
६:२२ बिहान, अशोज २२, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
401
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके, असोज २२ गते ।
बाँके जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै गए पनि अदालतले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमका अनुसार आफूले जिम्मेवारी सम्हाल्दा अदालतमा ४ हजार ३ सय १२ थान मुद्दा थिए। मुद्दाको संख्या बढेर ५ हजार ४ सय ९१ पुगे पनि पछिल्लो एक महिनामा मात्रै १ हजार ३ सय थान मुद्दा फछ्र्योट गरिएको उनले बताए।

पीडितले न्याय पाउने अधिकार र प्रतिवादीको आधारभूत मानव अधिकारलाई समान रूपमा ध्यान दिएर न्याय सम्पादन भइरहेको गौतमले बताए। सेवाग्राहीले अदालतबाट न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।

बाँके जिल्ला बार एसोसिएसनले सरुवा भएर आएका न्यायाधीशहरूको स्वागतमा आयोजना गरेको कार्यक्रममा गौतमले न्याय सम्पादनमा निर्भीकता र गुणस्तर कायम राख्दै अदालतप्रतिको जनविश्वास बढाउने गरी काम गर्ने बताए।
‘पछिल्लो एक महिनामा १ हजार ३ सय थान मुद्दा फछ्र्योट गरेका छौँ,’ उनले भने, ‘न्यायमा सहज पहुँच र छिटोछरितो न्याय सम्पादन हाम्रो मुख्य प्राथमिकता हो।’

सम्बन्धित समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

मानव अधिकारकर्मी तथा अधिवक्ता वसन्त गौतमले न्यायका लागि अदालत पुग्ने नागरिकले सहज र समयमै न्याय पाउने वातावरण बनाउनुपर्ने बताए। अदालतको सेवा प्रभावकारी बनाउन गुणस्तरीय न्यायसँगै मुद्दा फछ्र्योटको गति पनि बढाउनुपर्ने उनले बताए।

कार्यक्रममा बाँके जिल्ला अदालतमा सरुवा भएर आएका न्यायाधीशहरू विष्णुप्रसाद गौतम, शिललाल पाण्डेय, श्यामबिहारी मौर्य, विष्णुप्रसाद रेग्मी, जीवनकुमार भण्डारी, नारायण सापकोटा र यामबहादुर बानियाँ तथा एक वर्षदेखि कार्यरत न्यायाधीश इन्दिरा शर्मालाई स्वागत गरिएको थियो।

नेपाल बारका पूर्वउपाध्यक्ष प्रह्लादबहादुर कार्कीले न्याय सम्पादन प्रभावकारी बनाउन बार र बेन्चबीचको सम्बन्ध र समन्वय महत्वपूर्ण हुने बताए।

ADVERTISEMENT

नेपालगन्ज उच्च बारका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ताले न्यायको खोजीमा अदालत प्रवेश गर्ने नागरिक अन्यायमा पर्न नहुने बताए। न्यायिक प्रक्रिया थप सरल र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।
वरिष्ठ अधिवक्ता श्यामकुमार गौतम र अधिवक्ता भोलासिंह हमालले बार र बेन्च एकअर्काका परिपूरक भएकाले आपसी सहकार्यबाट मात्रै प्रभावकारी न्याय सम्पादन सम्भव हुने बताए।

बाँके जिल्ला बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी न्यायाधीशहरूले न्यायिक निष्ठा र मर्यादा कायम राख्दै पदीय उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।

Share160Tweet100SendShare
Previous Post

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

Next Post

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार
समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

४:३९ बिहान, मंसिर ७, २०८३
भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी
समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

९:१४ बिहान, मंसिर २, २०८३
नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
Next Post
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:45 am5:23 pm +0545
Feels like: 22°C
Wind: 10km/h W
Humidity: 63%
Pressure: 1016.59mbar
UV index: 0
MonTueWed
26°C / 12°C
25°C / 12°C
25°C / 11°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?