ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

News Desk by News Desk
३:०३ बिहान, मंसिर ३, २०८३
बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर २ गते ।
नेपाल–भारतसँग जोडिएको करिब ६५ किलोमिटर खुला सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानव बेचबिखन तथा अवैध हातहतियार ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय र सहकार्य बढाएको छ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीले मंगलबार बाँकेका सीमावर्ती क्षेत्रका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेको हो।

नेपालगन्ज उपमहानगरपालिका–१४ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सीमासँग जोडिएका स्थानीय तहका १४ वडाका अध्यक्ष सहभागी थिए।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा चुनौती र आपराधिक गतिविधि नियन्त्रणका उपायबारे छलफल भएको बाहिनी मुख्यालयले जनाएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

बाहिनी मुख्यालयका अनुसार सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानव बेचबिखन, अवैध हातहतियार ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल गरिएको थियो। सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी गतिविधि समयमै पहिचान गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबीच सूचना आदानप्रदान तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षामा कुनै कमजोरी हुन नदिन मातहतका युनिटलाई निर्देशन दिए। सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई सक्रिय बनाउनुपर्ने र सीमावासी तथा जनप्रतिनिधिसँग निरन्तर समन्वय गर्नुपर्ने उनले बताए।

सीमा सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भए पनि त्यसलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि र सीमावासीको सहयोग उत्तिकै महत्त्वपूर्ण हुने अधिकारीले बताए।

अन्तरक्रियामा सीमा निगरानी तथा सहजीकरण, सीमावर्ती क्षेत्रमा धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने, सीमावासीले सशस्त्र प्रहरीसँग राखेका अपेक्षा सम्बोधन गर्ने तथा स्थानीय तहसँग नियमित समन्वय गर्ने विषयमा पनि छलफल भएको बाहिनी मुख्यालयले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रममा बाहिनीपति अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, नं. ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्याम रावत, सीमावर्ती क्षेत्रका १४ वडाका अध्यक्ष तथा जिल्लास्थित सशस्त्र प्रहरीका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखहरूको सहभागिता थियो।

Share150Tweet94SendShare
Previous Post

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह
मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

१:११ बिहान, मंसिर ३, २०८३
हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन
मुख्य समाचार

हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन

१०:४० मध्यान्ह, मंसिर २, २०८३
बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा
मुख्य समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

८:१६ बिहान, मंसिर २, २०८३
जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित
मुख्य समाचार

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

१२:१४ बिहान, मंसिर २, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास
मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

१०:४१ मध्यान्ह, कार्तिक ३०, २०८३
उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी
मुख्य समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

९:०६ मध्यान्ह, कार्तिक २९, २०८३
सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन
मुख्य समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

१:१२ बिहान, कार्तिक २७, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:42 am5:24 pm +0545
Feels like: 27°C
Wind: 6km/h S
Humidity: 51%
Pressure: 1017.27mbar
UV index: 4
ThuFriSat
28°C / 14°C
28°C / 14°C
28°C / 14°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?