ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

कोहलपुरमा वृहत सर्वदलीय, सर्वपक्षीय सद्भाव तथा शान्ति र्‍याली

News Desk by News Desk
८:२० बिहान, मंसिर २४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २४ गते । कोहलपुरमा हिजो सोमबार भयको सर्वपक्षिय भेला ले ६ बुँदे निर्णय गरे संगै कोहलपुरमा सद्भाव र्‍यालीको आयोजना गरिने भनिएता पनि विद्यार्थी हरुको बिरोधका कारण र्‍याली हुन सकेको थिएन । सोमबार ४ बजे हुने भनिएको र्‍याली आज मंगलबार कोहलपुर बजार परिक्रमा गरी कोणसभामा गर्दै समापन गरीएको छ ।

कोहलपुर उद्योग बाणीज्य संग र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा निकालिएको र्‍यालीले त्रिभुवन उच्च माध्यमिक विद्यालयबाट बजार परिक्रमा संगै चौराहा सम्म गई कोण सभा गरी अन्त्य भएको छ । कोहलपुरको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्र प्रकृती चन्दलाई ट्रक ले ठक्कर दिएर घाइते बनाए पछि उत्पन बिबादले उग्र रुप लिँदा दर्जनौं सबारीसाधनमा तोडफोड हुनको साथै थुप्रै घाईते समेत भएका थिए ।

घाईते ११ जनाको अँझै पनि काठमान्डौमा उपचार भइरहेको छ ।
सम्पुर्णमा कोहलपुर अब शान्त भइसकेको सन्देश दिदै र हिजो गरिएका निर्णय बुँदा हरुमा कार्यन्वयनमा ल्याउन सबैले पहल गर्ने, अब उपरान्त यस्ता खाले हिंसाजन्य कृयाकलापमा संलग्न नहुन समेत अनुरोध गरिएको छ ।

हिजो भएको सर्वपक्षिय भेला ले गरेका निर्णयहरु का बारेमा समेत जानकारी गराएको थियो ।
हिजोको भेलाले जिल्ला प्रमुख अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा सर्बदलीय, सरोकारवाला नागरिक समाज लगायतको सर्वपक्षीय बैठकमा ६ बुँदे निर्णय गरिएको थियो ।

सम्बन्धित समाचार

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

जस्मा प्रहरीको कुन कुन ठाउँमा कमीकमजोरी भएको छ, छानबिन समिति गठन गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने ,घाइतेहरुको उपचार सम्पुर्ण राज्यले गर्ने ,सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने पिडीत प्रकृति चन्द लाई सम्पुर्ण उपचार संगै शिक्षा दिक्षा को लागी गृह मन्त्रालयमा अनुरोध गर्ने, र सोमबार बेलुका ४ बजे सद्भाव र्‍याली निकाली कोहलपुरमा भएको घटनामा सबैलाई संयम बनाउन लाई सबै पक्षले पहल गर्ने निर्णय गरिएको थियो । घटनाको बिषयमा थप अनुसन्धान गर्न कति क्षेती पुग्यो भन्ने बिषयमा न्यायीक टोलि गठन गर्ने लगायतको निर्णय गरेको थियो ।

तस्बिर पत्रकार रबिन्द्र सिंह ठकुरी

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मानवधिकारको विषय संवैधानिक रुपमा बलियो,कार्यन्वयनमा फितलो

Next Post

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण समापन हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

१०:१६ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

१:२७ बिहान, साउन १६, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
Next Post

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण समापन हुँदै

बासको १९ औं वार्षिक उत्सवको अवसरमा निष्ठा कार्यक्रम

कर्णाली प्रदेशका उत्कृष्ट आठ कृषि फर्म सम्मानित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?