ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नम्बर ५ सरकारले तयारी थाल्यो

जावेद अन्सारी by जावेद अन्सारी
७:२९ बिहान, मंसिर २६, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

बाँके मंसिर २६ गते । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारले पनि तयारी थालेको छ ।
केन्द्र सरकारले जनवरी ७ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने जनाएको छ, तर प्रदेश सरकारले जनवरी १ गते नै बर्दियाको ठाकुरद्धारामा एक भब्य कार्यक्रम गरी भम्रण वर्षको शुभारम्भ गर्ने तयारी थालेको हो ।
प्रदेश नं. ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यस्तो तयारी थालेको हो । नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहनुभएका पर्यटनमन्त्री लिला गिरीले भ्रमण वर्ष उद्घाटन कार्यक्रम भब्य बनाउन आवश्यक तयारी थालिएको बताउनुभयो ।
पर्यटन मन्त्री गिरीले प्रदेश समिति सचिवालयको बैठक बोलाएर आवश्यक तयारी थाल्नुभएको हो । मंगलबार बेलुका मन्त्रालयमा सचिवालयको बैठक बोलाएर मन्त्री गिरीले तयारीका लागि बिभिन्न निर्णय लिनुभएको छ । भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा वर्दियाको ठाकुरद्धारामा ११ बजे मुख्यमन्त्रीबाट उद्घाटन गराउने, उक्त कार्यक्रममा प्रदेशका अन्य मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रबद्र्धन समितिका ५÷५ जना सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखलाई निमन्त्रणा पठाउने निर्णय मन्त्री गिरीले लिनुभएको छ ।
त्यस्तै उद्घाटन कार्यक्रमलाई ब्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल ब्यवसायी, यातायात ब्यवसायी, पर्यटन समिति, संचार क्षेत्र तथा विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा स्थानीय तहमा भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवद्र्धन समितिमार्फत माग गर्ने निणर्य समेत गरिएको छ । उद्घाटनका दिन जनवरी १ तारिकका दिन विहान ७ बजे बाँकेमा जंगल सफारीको समेत उद्घाटन गरिने नेपालले जानकारी दिनुभयो ।
पर्यटनलाई जनताको आयआर्जनसंग जोड्न नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेको भन्दै पर्यटन मन्त्री गिरीले यसलाई सबैले सहयोग गर्न गनुपर्ने धारणा राख्नुभयो ।
उद्घाटन कार्यक्रमलाई थप भब्य बनाउन होटल व्यवसायी संघ प्रदेश नं. ५ ले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विषेश छुटमा एक रात दुई दिन नेपाल बस्ने ब्यवस्था मिलाउने तयारी गरेको संघका अध्यक्ष भाष्कर काफ्लले जानकारी दिनुभयो । ती पर्यटकले जंगल सफारी समेत गर्नेछन् । अन्य विदेशी पर्यटक आए उनीहरुलाई पनि विषेश छुटसहितको खानेबस्ने व्यवस्था गरिने काफ्लेले बताउनुभयो । उद्घाटन कार्यक्रमका लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सन् २०२० लाई नेपाल भम्रण वर्ष घोषणा गरेको सरकारले उक्त अवधिमा नेपालमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपालका सातैवटै प्रदेशले भ्रमण वर्ष अवधिमा बिभिन्न कार्यक्रम गर्नेछन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बढदो जाडोमा आफू लाई कसरी सुरक्षित राख्न सकिन्छ ? जानौ ८ तरीकाहरू

Next Post

साईबर क्राइमबारे सचेतना कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

साईबर क्राइमबारे सचेतना कार्यक्रम

मोबाईल एप्लिकेसन तालिमको सुरुवात

"देशभरी मौसम बदली भई पानी परे संगै चिसो बढ्ने" सजगताअपनाउन अनुरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?