ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जातिय बाहुल्यताको आधारमा सिमाङकन छुट्याउन थारु अगुवाहरुको माग

News Desk by News Desk
२:२१ मध्यान्ह, पुस १२, २०७६
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस १२ गते ।
जातिय बहुल्यताको आधारमा सिमाङकन छुट्याउन थारु अगुवाहरुले माग गरेका छन् ।
शनिवार नेपालगन्जमा चार जिल्लाका थारु अगुवा तथा कार्यकर्ताहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले जातिय बाहुल्यताको आधारमा सिमाङकन हेरफेर गर्नुपर्ने माग गरेका हुन् । थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमिति बाँके, बर्दिया, दाङ र सुर्खेतको आयोजनामा भएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा ४ जिल्लाका सय बढि थारु अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अहिलेको राजनीतिमा थारु समुदायको समसामायिक विषयमा बृहत जोड दिने, २०७८ सालमा हुने नयाँ जनगणनाको बारेमा निकासा निकाल्ने, टिकापुर घटनाका आरोपितलाई छानविन गरि बन्दि बनाईएको निर्दोषलाई निसर्त रिहा गर्नुपर्ने लगायतको विषयमा बृहत छलफल गरिएको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुले बताउनुभयो । थारु समुदायको बहुल्यता भएको ठाउँमा पनि अरु समुदायको हाली मुहाली रहेको हुनाले यसमा थारु समुदायको समर्थन नरहने गरि सिमाङकन छुत्याउनुपर्ने उनिहरुले धारणा राखेका थिए ।

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य नेम बहादुर थारुले थारु समुदायको राज्यले थारु समुदायलाई भोटरको रुपमा मात्र प्रयोग गरेको धारणा राख्नुभयो । थारु समुदायको भोटले नै जितेका नेताहरुले नै थारुहरुको समस्या नबुझेको नेम बहादुर थारुले बताउनुभयो ।
राज्य र थारु समुदायलाई प्रयोग गरि माथिल्लो तहमा जाने नेताहरुको चाकडी नगरि अगाडी बढ्ने थारु अगुवाहरुले बताएका छन् । थारु समुदायलाई प्रयोग गरि माथिल्लो ओहोदामा पुगेका नेतालाई कदापी नछोड्ने उनिहरुले चेतावनी दिएका छन् । यस्तो खाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम थारुहरुको बस्ती बस्ती टोल टोलमा गरिनुपर्ने उनिहरुले बताएका छन् । थारु समुदायको हकहित र अधिकार प्राप्तीका लागि थाकसले यदि अगुवाई गर्छ भने गाउँ गाउँमा थारु कल्याणणकारिणी के हो ? यसले के काम गर्छ भनेर जानकारी गराउन आवश्यक रहेको थारु अगुवा तथा नेता फुलाराम थारुले बताउनुभयो ।

थरुहट राज्य मागको लािग कति थारुहरु बलिदान भए कति कुटाई खाए तर पनि केन्द्रिय तहमा बसेका थारु अगुवाहरुले थारुहरुको समस्या नबुझेको हुनाले थारु समुदाय पछाडी परेको दुख व्यक्त गरेका थिए । थारु समुदायको मुद्दालाई लिएर सभासद, मन्त्री बन्नेले पनि केन्द्रिय स्तरमा गएपछि विर्सने गरेको उनिहरुले धारणा राखेको थिए । थारु समुदायलाई राज्यले अपहेलना गरे आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी दिएका ।
अहिलेसम्म अरु समुदायको छुटटै कोटा हुने तर थारु समुदायको लागि राज्यले छुट्टै कोटा नगरेको हुनाले लोकसेवा आयोगमा पनि छुट्टै कोटाको व्यवस्था हुनुपर्ने माग गरेका छन् । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई थारु कल्याणकारिणीसभाका केन्द्रिय सदस्य नेम बहादुर थारुले प्रशिक्षण दिनु भएको थियो । नेपालगन्जबाटै राष्ट्रिय मुद्दाको विषयमा बहस हुने अध्यक्ष विनोद थारुले जानकारी गराउनुभयो । थारु कल्याणकारिणीसभाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मेची देखि महाकालीसम्म अभियान राखेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

लघुबिमा सम्बन्धी देश ब्यापी अभिमुखीकरण कार्यक्रम

Next Post

असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
Next Post

असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग

कर्णाली सरकार कृषी, लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छः मन्त्री के.सी

कृषिमा सहभागी गराउन एक हजार स्वयंसेवक भर्ति गराउने प्रदेश ५ सरकारको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?