ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णाली सरकार कृषी, लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छः मन्त्री के.सी

News Desk by News Desk
३:२९ मध्यान्ह, पुस १२, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

सुर्खेत पुस १२ गते । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतले आज वीरेन्द्रनगरमा आफ्नो १९औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बौद्ध ग्रामिणले “दिगो विकास लक्ष्य प्राप्तकालागि सहकारी” भन्ने नारा लिएर आफ्नो १९ औं बार्षिक साधारण सभा मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथी कर्णलाी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बौद्ध ग्रामिण सहकारीको प्रगति देखेर निकै खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो । ५३ हजार शेयर सदस्य हुनुभनेको शेयर पूँजी बढ्नु हो । यो संस्थाको संचालक समिति र कर्मचारीहरुको कामकाज गर्ने तौरतरिका प्रशंसनीय रहेको छ । हामीले सहकारीको कानुन बनाइसकेका छौ । नियमावली पनि बन्दैछ यो कुरामा ढुक्क हुनुहोस । तपाईहरुको कर्णालीका १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य चाँडै नै पुरा हुनेछ ।

यो सहकारीमा लाग्ने सबै शेयर सदस्यहरु आर्थिक हिसाबले सम्पन्न हुन्छन् । साँस्कृतिक सामाजिक सबै हिसाबले सम्पन्न हुनेछन् कु-संस्कारका विरुद्ध लड्छन् गलत संस्कारलाई टिक्नै दिदैनन् । अब यो सहकारीको माध्यमले कर्णाली सम्पन्न हुने देखेको छु । मन्त्री केसीले भन्नुभयो ।

कर्णालीको गरिवी हटाउनका निम्ती कृषी, उत्पादन, लघुउद्यमको माध्यमबाट सरकार जीवन बदल्न चाहेको छ । यस्ता काममा अग्रसर हुने व्यक्तीहरुलाई सरकार विभिन्न कार्ययोजना तयार पारेको मन्त्री केसीले बताउनुभयो ।
त्यस्तै पायनियर बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले बौद्ध ग्रामिणले पानी उद्योग सञ्चालन गर्नकालागि कती व्यवधानहरु व्यहोरेको छ त्यो हाम्रा सामु छर्लङ्ग छ त्यसैले भाषण मात्र होइन चाँडै नै काम गरेर देखाउन कर्णाली सरकारलाई अनुरोध गर्नुभयो ।
सभामा बौद्धग्रामिणका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव पसाङ्ग महतराले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाको सभापतित्वमा सम्पन्न सभाको संचालन सविता कोइरालाले गर्नुभएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग

Next Post

कृषिमा सहभागी गराउन एक हजार स्वयंसेवक भर्ति गराउने प्रदेश ५ सरकारको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

कृषिमा सहभागी गराउन एक हजार स्वयंसेवक भर्ति गराउने प्रदेश ५ सरकारको तयारी

चिसोका कारण तराईको जनजीवन कष्टकर,गरीब तथा बालबालिका बढी प्रभावित

गुलरिया नगरपालिका न्यायिक समितिले छिटो र सरल तरिकाले न्याय सम्पादन गर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Rain Shower
6:15 am5:56 pm +0545
Feels like: 31°C
Wind: 10km/h S
Humidity: 67%
Pressure: 1013.21mbar
UV index: 8
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?