![](https://i0.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_743639469458769.jpeg?fit=740%2C341)
अजय पाठक बाँके पुस १२ गते ।
नेपालगन्जमा शिक्षा,स्वास्थय तथा खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।
इन्सेक प्रदेश ५ कार्यलय, नेपालगन्जको मुख्य आयोजनामा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
सो कार्यक्रमको प्रमुख अतिथी कृषि बिकास मन्त्री आरती पौडेलले नेपाल कृषि प्रधान देश भएको हुनले अधिकांस व्याक्तीहरु किसान रहेको ले नेपाललाई कृषीमा रोजगारमुलक बनाउन लागि कृषिक बिद्यार्थिहरु लाई बिभिन्न पक्षमा सहभागी गराउने बताईन ।
किसानहरुको कृषिमा सक्दो रुचि र सिप बढाउनेमा आफु लागि परेको बताईन ।
![](https://i2.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_570459103516485.jpeg?fit=740%2C341)
किसान र बिद्यार्थिहरुको लागि जन शिक्षा र तालिमको आयोजना गर्ने र फस्टाउने किसानको लागी झन कृषि प्रती उत्साहीत गराउने परियोजनाको बिकास गर्ने जोड दिन । उनले हरेक वर्ष १००० स्वयंसेवक हरुलाई कृषि बिषयक तालिम दिई उनिहरु लाई कृषीमा अगाडि बढाउन रिण तथा अन्य बिकास परियोजना ल्याउने बताएकी हुन ।
![](https://i1.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_457222991847367.jpeg?fit=740%2C341)
किसानहरुलाई उत्पादन बढाउन नि:शुल्क तालिक र शिक्षाको व्यवस्था गर्ने र उत्पादनको लागि लाग्ने बीउ, मल, सिचाइ,को समस्यबाट मुक्त गराउन आफ्नो मन्त्रालय लागि परेको जनाईन कृषी बाट दिएको अनुदान सहि किसानले पाएको र मिडिया ले गलत प्रचार गरेको प्रति उहाँ ले आपत्ति जनाउँदै कहाँ को गलत कृषक परेको छ, बताउन समेत आग्रह गरिन ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य, शिक्षा र खाद्य अधिकार को बिषयमा गम्भीर नभएको गुनासो हरु समेत राखेका थिए ।
![](https://i1.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_743639469458769-1.jpeg?fit=740%2C341)
सो कार्यक्रममा प्रमुख अतिथी कृषि बिकास मन्त्री आरती पौडेल, विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यलयका प्रमुख अधिकृत कुमार बहादुर खडका, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक वीर बहादुर ओलि, लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post