ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

स्थानिय सभामा समुहमा उठेका सवाल प्रदेश सभा सांसदद्वारा प्रदेशमा पठाउन अनुरोध

जावेद अन्सारी by जावेद अन्सारी
१:३८ मध्यान्ह, पुस १३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

रजनी योगी बाँके १३, पुष ।
रेडियो श्रोता समुहमा उठेका केही सवाल जुन स्थानीय तह र जिल्लामा पनि समाधान हुन सकेका छैनन् त्यस्ता सवाल प्रदेश सभा सांसद् द्वारा प्रदेश सरकार समक्ष पुराउन अनुरोध गर्दै साझा आयोजना गरिएको छ। पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुचना र मानव अधिकार अनुसन्धान केन्द्रले कार्यक्रम आयोजना गरिएको हो।

प्रदेश सांसद् सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले स्वागत मन्तव्य राख्दै जनतालाई सार्वभौम सत्ता सम्पन्न भनिएको छ तर पनि स्थानीय तहबाट पाउने सेवा सुबिधा लिन दिनानुदिन धाउदा पनि सुबिधा पाउन मुस्किल हुने गुनासो पाउने गरेको बताउनु भयो। यसैगरी डुडुवा गाउँपालिकाका काल्देव बस्खोरले आमाको नामबाट नागरिकता लिन खोज्दा अदालतमा मुद्दा दिनु पर्यो र मुद्दा जित्नु भयो, अदालतले आदेश पनि दियो तर प्रमुख जिल्ला अधिकारीले सुनुवाई नगरेको बताउनु भयो। डुडुवाकै भवानी बोहोराले भन्नुभयो जिल्लाबाट गरिमा नामको धान बितरण गर्यो तर धानको एउटा दाना लागेन काटेर गाईवस्तुलाई खुवाउन बाहेक बिकल्प भएन । यस्तै डुडुवा वडा नं ५ का सुर्यलाल यादव राप्ती नदिको कटान र पटानले बर्सेनि घाटा सहनु परेको छ तर स्थानीय तहले अहिलेसम्म केही पहल समेत नगरेको गुनासो राख्नुभयो ।

साझा सभामा विशेष गरि डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको डिस्टिलरीले पारेको प्रभाव, फौजी किराले बालिमा पारेको प्रभाव र डुडुवा गाउँपालिकामा कृषि नीति नहुँदा भएको समस्या रेडियो श्रोता समुहद्वारा प्रदेश सांसद्सामु समस्या राखिएको छ ।
प्रदेश सांसद् माननीय सुरेन्द्र हमालले सम्पुर्ण समस्यालाई सम्बोधन गर्दै कतिपय सवालमा आफू परिचित भएको र कतिपय सवालमा परिचित नभएको भन्दै ती समस्यालाई आफ्नै समस्या सम्झेर कुन तहले ती समस्याको समाधान गर्छ त्यहीँसम्म पुर्याईदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा उठेका सवाल जुन स्थानीय तह र जिल्लामा समाधान हुन सकेका छैनन् त्यस्ता सवाल संघ वा प्रदेशमा पुर्याउनु साझा सभाको उधेश्य हो । कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं ४ स्थानीय सभाका सदस्य हरि रेउले र वडा नं ५ स्थानीय सभाका अध्यक्ष भागरथी चन्द लगायत स्थानीय नागरिक, अधिकारकर्मी,पत्रकार र बाँके डुडुवा गाउँपालिका शिव, अम्रहवा र छग्रहवा रेडियो श्रोता समुहका सदस्यहरुको सहभागीता रहेको थियो।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

ट्याक्टरको ठक्करबाट १८ महिने बालिकाको मृत्यु

Next Post

मुगुमा छुईप्रथा उन्मुलन सम्बन्धि शुक्रवार बाट अभियान सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
Next Post

मुगुमा छुईप्रथा उन्मुलन सम्बन्धि शुक्रवार बाट अभियान सुरु

नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय

सन्चार विधेयकले ‘साइबर बुलिङ’ रोक्ने: मन्त्री बास्कोटा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?