ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्ज उद्योग वाणिज्य संघ २०७६ को निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदमा चुन्ना मनसुरीको घोषणा

जावेद अन्सारी by जावेद अन्सारी
१२:३६ मध्यान्ह, पुस १६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके पुस १६ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन २०७६ को चहलपहल बढेको छ ।
यहि माघ ११ गते हुन गइरहेको निर्वाचनमा नेपालगञ्जका व्यापारीहरुले विभिन्न प्यानलहरु बनाई चुनाबी ऐजेन्डाका साथ अगाडी आएका छन ।

यसै क्रम्मा “उद्योगी, व्यवसायीको एकता, समावेशी प्यानलको पहिचान ,व्यवसायीहरुको हकहितका लगि गर्छौ हामी योगदान” भन्ने मुलनाराका साथ समावेशी प्यानल निमार्ण गरी अगाडी आएका छन ।

विगतका दिन हरुमा अलग अलग प्यानल बनाएर चुनाव लडेका हरु पनि अहिले एक भएर अगाडी आएका छन । समावेसी प्यानलले अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) ,उपाध्यक्ष (वाणिज्य) ज्ञानेन्द्र श्रेष्ठ , उपाध्यक्ष (उद्योग) आदेश कुमार अग्रवाल ,सदस्य टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओलि, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, विजय भण्डारी बासु, शैयद जहागिर मुसलमान, सुनिल गुप्ता (पप्पु), मन्दिरा पाण्डे र भिम रानाभाटलाई चुनावी मैदानमा उतारेको छ । त्यसै गरी बस्तुगततर्फ सदस्य भिमलाल कडेल- होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र सदस्य सिद्धान्तगंज राणा सिद्धु-टेन्ट व्यवसायी संघ बाँके रहेका छन ।

संविधान जारी भई देशमा परीर्वतन भैरहेको बेला राज्यपुर्नसंरचनाले बाँकेलाई पछाडी धकेलेको यो अवस्थामा बाकेको नेपालगञ्ज सहरको चमक कम हुन नदीन र त्यसका लागी संघको माध्यमबाट राज्यलाई निरन्तर सचेत गराउने जिम्मेवार बोध गर्दै सम्पुर्ण व्यापारी ,उध्योगी ,व्यवसायी हरुको लागी एक ढिक्का भएर काम गर्नै संकल्प तथा प्रतिबद्धता जाहेर गर्दै समावेशी प्यानलले आफनो उम्मेदवार लाई अघि सारेको कार्यक्रममा जनाएका छन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेमा नेपाल भ्रमण बर्ष २०२० को स्वागत, मुख्य मन्त्री पोखरेलबाट भब्य उद्घाटन

Next Post

माइती नेपाल बाँकेले ८ सय ९६ जनालाई नाकाबाट उद्धार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
Next Post

माइती नेपाल बाँकेले ८ सय ९६ जनालाई नाकाबाट उद्धार

पर्यटकिय क्षेत्रहरु समेटिएको नरैनापुर पर्यटन दर्पण किताव बिमोचन

सेताम्मे रारामा पनी पर्यटन बर्षको शुभारम्भ (फोटो फिचर)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?