ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुमा भारी हिमपात (फोटो फिचर )

जावेद अन्सारी by जावेद अन्सारी
८:२७ बिहान, पुस १९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु पुस १८ गते । मुुगुः हिमाली जिल्ला मुगुमा भारी हिमपात भएको छ । बिहिबार अपराहन्को समय पछी लगतार हिमपात भएपछी मुगुको जनजिवन प्रभावित भएको छ । लगातको हिमपातले मुगु जिल्लाको पुर्वी करान भेगका ९ वटै वडा , खत्याड गाउँपालीकाकोखमाले,सेरी,कवा,चाकपाडे,लमेरा,कोटिल्लालगायत,सोरुगाउँपालीकको ,सोरुकोट,धैना,कालै,रुम र छायाँनाथ रारा नगरपालीको रारा , ताल्चविमान स्थल, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी ,रोवा लगायतका स्थानमा एक फिट सम्म हिउँ जमेको छ ।

अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडी नै हिमपात सुरु भएको थियोे । हिमपात संगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रा सहित अन्य पशुचौपायालाई समेत समस्या भएकोे सोरु गाउँपालीकाका पदम बहादुर शाहीले बताए । बाक्लो हिमपातले शैक्षिक संस्था , सरकारी कार्यलयको कामकाज प्रभावित भएका छन । निजि बिद्यालय रारा डाईनामिक स्कुलको शुक्रबारको अर्धबार्षिक परिक्षा हिमपातका कारण बन्द गरीएको रारा डाईनामिक बिद्यालयका प्रधाध्यापक कमल शाहीले जानकरी दिए ।

दुई दिन देखि हवाई सेवा ठप्प लगायतको हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमान स्थल पनी बन्द भएको छ । हिमपात र बाक्लो हुस्सुका कारण हवाई सेवा बन्द भएको छ भने नाग्म गमगढी सडक पनी बन्द भएको छ । अघिल्लो पटकको हिमपातले दुई साता सम्म बन्द भएको नाग्म गमगढी सडक पुन बन्द भएको छ । सडक यातायात र हवाई सेवा बन्द हदाँ यात्रु अलप्रत्र परेका छन ।

ईन्टरनेट सेवा बन्द नेपाल टेलिकमको एडिसियल ईन्टरनेट सेवा बन्द भएको छ । बाक्लो हिमपातले जुम्लाको डाफेँ लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछी मुगु सहित साविको कर्णालीका जिल्लामा एडिसियल ईन्टरनेट सेवा नमस्ते मोवाईल सेवामा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ । नेपाल टेलिकमको सेवा अवरुद्ध हुदाँ स्थानीय सञ्चार सेवा बाट बञ्चित भएका छन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

किसान भने खुसी यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी छन । विशेष गरि अहिले खेतवारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहि वेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ । अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसंग उम्रिने, विषेश गरि उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

फोटो खडक सुनार

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राष्ट्रिय सभाको निर्वाचनको लागि कांग्रेस र समाजवादी पार्टी बीच सहमती

Next Post

थारु गाउँ प्रदर्शनी कोहलपुरमा बाँकेका होमस्टेहरुले सहकार्य गर्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

थारु गाउँ प्रदर्शनी कोहलपुरमा बाँकेका होमस्टेहरुले सहकार्य गर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना

कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला, कुन बीमा कम्पनी कुन जिल्लामा । हेरौ नाम सहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?