ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपिल (बिज्ञपति सहित)

News Desk by News Desk
७:०५ मध्यान्ह, पुस २७, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

बाँके पुस २७ गते । नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा रहेको समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपिल गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक इश्वर पोखरेलले आइतबार जारी गरेको बिज्ञप्तीमा प्यानल प्रति बढ्दै गएको उत्साह र समर्थनबाट अत्तालिएर नियोजित रुपमा प्रहार हुन थालेको प्रति गम्भीर ध्यानार्कषण भएको उल्लेख गरिएको छ ।  यसै क्रममा मतदाता परिचयपत्रको विषयमा यस प्यानललाई जोडेर केही संचारमाध्यममा कपोकल्पित, भ्रामक र नियोजित समाचार प्रकाशित गरिएको ठहर गर्दै बिज्ञप्तीमा  चुन्ना नेतृत्वको समावेशी प्यानलको जित सुनिश्चित भएपछि अत्तालिएका समूह र पक्षबाट भएका नियोजितरुपमा प्रकाशित प्रचार सामाग्री प्रति बिश्वास नगर्न सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं  भनिएको छ । मतदाता परिचय पत्र वितरणको कार्य बिशुद्ध नेपालगञ्ज उद्योग वाणिज्य संघको आन्तरिक काम भएकाले नियोजितरुपमा समावेशी प्यानललाई नजोड्न सम्बन्धित संचारमाध्यमलाई प्यानलले आग्रह समेत गरेको छ । 

हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षपाती हौं,संचारमाध्यमसंग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेका छौं, विज्ञप्तीमा उल्लेख छ , संचारमाध्यमबाट पनि बास्तविकता बुझेर सत्यतथ्य समाचार प्रकाशित होस् भन्ने हाम्रो अपेक्षा छ । समावेशी प्यानलप्रति आम उद्योगी, व्यवसायीहरुको उत्साहजनक सहभागिता र समर्थन रहेको घाम झै छर्लङ्ग भएको भन्दै विज्ञप्तीमा स्वस्फुर्तरुपमा उद्योगी, व्यवसायीले समावेशी प्यानलका उम्मेदवारप्रति देखाएको अपार साथ र समर्थन दिनानुदिन बढ्दो क्रममा रहेको दावी गरिएको छ । समावेशी प्यानलले नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाच स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न होस् भन्नेमा दृढ भएको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न समावेशी प्यानल प्रतिवद्ध रहेको पनि प्रतिवद्धता जनाएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले केही दिनअघि मात्रै सम्वद्धलाई मात्रै परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो । केही ब्यक्तिका परिचयपत्र निर्णय भन्दा अगाडी लगिएको हुन सक्ने संघले जनाएको छ । 

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

राष्ट्र निर्माताको २९८ औं जन्म जयन्तीमा निकालियो मोटरसाइकल र्‍याली

Next Post

हिमपातले बिकास निमार्णका काम ठप्प

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

हिमपातले बिकास निमार्णका काम ठप्प

फार्मेसी व्यावसायी आन्दोलनमा पछि स्वतन्त्रका साथ औषधि खरिद गर्न पाउने सहमति

बहुभाषिक साँस्कृतीक प्रतियोगिता तथा माघी महोत्सव सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?