ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राष्ट्र निर्माताको २९८ औं जन्म जयन्तीमा निकालियो मोटरसाइकल र्‍याली

News Desk by News Desk
३:०७ मध्यान्ह, पुस २७, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

बाँके पुस २७ गते । श्री ५ महाराजधिराज पृथ्वी नारायण शाहको २९८ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा बाँके जिल्लाको नेपालगन्जमा आइतबार मोटरसाइकल र्‍याली निकालिएको छ ।
नेपालगन्जको बागेश्वरी मन्दिर अगाडीबाट र्‍याली शुरु भएको सेतु बिक चोक, धम्बोझी चोक हुँदै बिपि चोक, गणेशमान चोक, चारबाहिनी रोड हुँदै त्रिभुवन चोकमा पुगेर र्‍यालीको कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका केन्द्रिय महामन्त्री डा. धवल शमशेर राणाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानलाई चर्चा गर्दै हरेक नेपाललीले वास्तवमा पृथ्वी जयन्ती मनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको हाम्रो जीवन र नेपालमा रहेको महत्त्व, र उहाँ ले देश प्रती गरेको योगदानको बारेका चर्चा गर्नुभएको छ ।

राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले पृथ्वी नारायण शाहले नेपाल एकीकरण नगरेको भए आज हामी नेपाली भन्न पाउने थिएनौं भन्दै पृथ्वी नारायण शाहको जन्म जयन्ती सबै नेपाललीले मनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पृथ्वी नारायण शाहको एकीकरण अभियानले आज नेपाल संसारको ९३औं ठूलो राष्ट्रका वीर नागरिक हुने थिएनौं । पृथ्वी नारायण शाहले गोर्खाबाट शुरु गरेको एकीकरणले सिंगो नेपाल राष्ट्र जन्माएको हो । त्यसैले हरेक नेपाललीले पृथ्वी जयन्ती मनाउनु पर्ने र राष्ट्रले एक दिन बिदा दिनु पर्ने हो । भन्दै नेता देवकोटाले आफ्नो धारणा राख्नुभएको छ ।
राप्रपा बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेपाालगन्ज वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, राप्रपा युवा संगठनका बाँके अध्यक्ष हुकुम केसी लगायतले सो कोणसभाको सम्बोधन गर्नुभएको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नेपालगञ्जमा अर्गानिक शाखा ओडब्लुजीको उद्घाटन

Next Post

समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपिल (बिज्ञपति सहित)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post

समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपिल (बिज्ञपति सहित)

हिमपातले बिकास निमार्णका काम ठप्प

फार्मेसी व्यावसायी आन्दोलनमा पछि स्वतन्त्रका साथ औषधि खरिद गर्न पाउने सहमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?