ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बालविकास देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

News Desk by News Desk
१२:०१ मध्यान्ह, माघ ७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते । श्री माध्यमिक विद्यालय नेपालगन्ज बाँकेको लग्दहवामा बालबिकास देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम गरीएको छ ।


लायन्स संस्थापक मेलिभन जोन्सको १४१ औं जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लायन्स तथा नेपालगंज उपमहानगरपालिका की उप मेयर उमा थापा मगर र उहाको भाई वेग थापा मगर तथा सम्पुर्ण थापा मगर परिवार, धम्बोजीको प्रायोजनमा सो विद्यालयका १८५ जना विद्यार्थीलाई न्यानो सुईटर बितरण गरीएको हो ।
लायन्स कल्ब अफ नेपालगन्ज इन्नोभेटिभको मुख्य आयोजनामा रहेको कार्यक्रमको अध्यक्षता लायन्स किशोर आर्चाय ले लायन्स कल्ब ले सामाजिक कार्यर्गदै आएको र कपडा वितरणमा प्रयोजन गर्ने थापा परिवार प्रति आभार प्रकट गरेका थिए ।

प्रमुख अथिती रहेका पुर्व लायन्स डिस्टक गर्भनर शेम शाक्यले लाईन्स कल्बका संस्थापक मेलिभन जोन्सको १४१ औं जन्म जयन्तीको शुभकामना दिंँदै लायन्स कल्वले सामाजीक काममा उदाहरणय कार्य र्गदै आएको र अझै पनि सामजिक कार्यमा लाग्ने बताए ।

लायन्स तथा नेपालगंज उपमहानगरपालिका की उप मेयर उमा थापा मगरले विद्यालयमा गरीव विद्यार्थी हरु रहेको र चिसो मौसममा न्याने कपडा नभएको जानकारी पाएपछी आफु पनी लायन्स कल्वको पुर्व अध्यक्ष समेत रहेकाले आफनो परीवारले लायन्स संस्थापक मेलिभन जोन्सको १४१ औं जन्म जयन्तीको अवसरमा न्यानो कपडा वितरण गरीएकि बताइन् ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

सो कार्यक्रममा अथिती मधुसुदन शर्मा , लायन्स चिफ एडभाइजर भुकुर ढकाल ,मेलिभन जोन्सको १४१ औं जन्म जयन्तीको सप्ताह संयोजक एरीया चिफ लायन्स कृष्ण प्रसाद श्रेष्ठ, सहयोगी दाता उपमेयरकी आमा कमला देबी थापामगर दिदी हरिकला थापा मगर लगायतले शुभकामना मन्तव्य दिँदै समाजिक कार्यको प्रसंसा समेत गरेका थिए ।
कपडा वितरण कार्यक्रममा लायन्स कल्वका पदाधीकारी ,विद्यालयका सम्पुर्ण परीवार तथा पत्रकारको समेतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

डोटीमा तीन गाउँपालिकामा एक सय ८ छाउगोठ भत्काइयो

Next Post

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन आरम्भ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन आरम्भ

सार्वजनिक चासोको विषयमा पत्रकारिता तालिम शुरु

सवारीले ठक्कर दिँदा ५ वर्षिय बालकको मृत्यु २ घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?