ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कर्णाली प्रदेशकै पहिलो अत्याधुनिक मेसिन सहितको डेरी स्थापना

News Desk by News Desk
१२:१५ मध्यान्ह, माघ २५, २०७६
383
सेयर
383
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ २५ गते ।
सुर्खेतमा कर्णाली प्रदेशमै पहिलोपटक अत्याधुनिक मेसिनसहितको डेरी स्थापना भएको छ । शनिबार अत्याधुनिक दुग्ध प्रशोधन मेसिनको परिक्षण सम्पन्न भएको हो । १५ करोडको लागतमा स्थापना गरिएको दुग्ध प्रशोधन मेसिनसहितको सुर्खेत डेरी उद्योगको केहि दिनमा नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले समुदघाटन गर्ने कार्यक्रम रहेको सञ्चालक जयकृष्ण सापकोटाले जानकारी दिए

। उद्योग वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ मा रहेको औधोगिक क्षेत्रमा करिब दुइ रोपनी जग्गामा स्थापना गरिएको हो । ‘दैनिक रुपमा कम्तिमा पनि तीस हजार लिटर दुध खपत गर्ने गरि हामीले उद्योग सञ्चालन गरेका हौं ।

सञ्चालक सापकोटाले भने, ‘सुर्खेतकै नौ वटा स्थानीय तहलगायत, दैलेख, रुकुम पश्चिम, जाजरकोट देखि दुध आयात गरिने छ भने ती सबै स्थानमा पाँच सय लिटर देखि दुइ हजार लिटरसम्मका दुध चिस्यान केन्द्र स्थापना गर्ने गरि हामी अघि बढेका छौं ।’ उद्योगले सरकारी दर रेट अनुसार किसानबाट दुध खरिद गर्ने र सरकारी दर रेट अनुसार नै विक्री गर्ने तयारी गरेको सञ्चालक सापकोटाले बताए ।


‘प्रशोधित दुध लेबलिंग, प्याकेजिंगसहित गुणस्तरयुक्त तरिकाले उपभोक्ता सम्म पुर्याउने हाम्रो योजना छ ।’ उनी भन्छन्, ‘सुर्खेतमा चौकुनेको तीन स्थान, मेहलकुना, बड्डीचौर र दैलेखमा अहिले चिस्यान केन्द्र एवम दुध संकलन केन्द्र स्थापना गर्न लागेका छौं ।’
१२ जना कर्मचारी राखेर उद्योग सञ्चालन भइरहेको छ भने उद्योगमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट दुध आयात गरिने सञ्चालकको भनाई थियो ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

आदर्श विद्यालयमा ट्यालेन्ट हन्ट

Next Post

नवनिर्वाचित पदाधिकारी ले लिए सपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
Next Post

नवनिर्वाचित पदाधिकारी ले लिए सपथ

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

साथिको बाईक छोड्न गएका मनोज पासी मृत फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?