ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नवनिर्वाचित पदाधिकारी ले लिए सपथ

जावेद अन्सारी by जावेद अन्सारी
१२:५६ मध्यान्ह, माघ २५, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते । नेपालगनञ्ज उद्योग वाणिज्य संघका माघ ११ गतेको निर्वाचन पश्चात् निर्वाचित पदाधिकारी अध्यक्ष तथा सदस्यहरुले शपथ ग्रहण गरेका छन ।
कार्यक्रम समारोहका बिचमा प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंहले पदाधिकारी तथा सदस्यहरुलाइ शपद ग्रहण गराउनु भएको हो ।
निर्वाचनवाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना)उद्योग उपाध्यक्षमा आदेश कुमार अग्रवाल र वाणिज्य तर्फ अमित बस्नेत बिजयी भएका थिए ।

त्यस्तै सदस्यपदमा,हरिलाल न्यौपाने ,मन्दिरा पान्डे ,बिजय भण्डारी (बासु),चिरञ्जीवी वलि ,धर्म राज अर्याल ,भिम बहादुर रानाभाट ,टंक बहादुर धामी ,टंक प्रसाद शर्मा, विष्णु प्रसाद श्रेष्ठ ,टेकबहादुर खड्का ,बिन्दु चर्ती मगर,बिजयी भएका थिय ।एसोसिएट दिपेन्द्र बिष्ट ,संजय अग्रवाल वस्तुगत तर्फ सलाउदिन जसगढ,भिम कडेल बद्री श्रेष्ठ बिजयी भएका हुन ।

सबै बिजयी हरुलाइ नेपालगन्ज स्थित सिद्धार्थ कटेज एण्ड रेस्टुरेन्टमा शनिबार शपथ ग्रहण को कार्यक्रम राखी शपथ ग्रहण गराएको हो ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

शपथ ग्रहण समारोहमा प्रमुख अतिथी महासंघ ०५ नम्वर प्रदेशका अध्यक्ष गुणनिधी तिवारी ,नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष नन्दलाल वैश्य उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डी ढकाल ,नेपालगन्ज उद्योग वाणिज्य संघक पुर्वअध्यक्ष एवम केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ ,पुर्व केन्द्रीय सदस्य एवम नेपालगन्ज उद्योग वाणिज्य भुत पुर्व संघका अध्यक्ष दामोदर आचार्य ,सुनिल शर्मा, अचुक प्रसाईं ,सतिश अग्रवाल ,प्रदेश सांसद आइपी खरेल,नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डा. धवल शमशेर राणा ,बांँके जिल्ला नेपाली कांग्रेस सभापति किरण कोइराला ,नेकपा जिल्ला सचीव अशोक कोइराला ,राष्ट्रिय प्रजातान्त्रिक पार्टी बांँकेका अध्यक्ष नरेन्द्र पौडेल ,राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष लक्ष्मिनाराण वर्मा समाजवादी पार्टी बाँकेका जिल्ला अध्यक्ष कमरुद्दिन राई पत्रकार विभिन्न संघ संस्थाको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कर्णाली प्रदेशकै पहिलो अत्याधुनिक मेसिन सहितको डेरी स्थापना

Next Post

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

साथिको बाईक छोड्न गएका मनोज पासी मृत फेला

घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?