ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

मन्टेश्वरी विधि प्रर्दशनी बिषयक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१:११ मध्यान्ह, फाल्गुन २, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

जयपति ढकाल बाँके फागुन २ गते । मन्टेश्वरी विधि प्रर्दशनी बिषयक पत्रकार भेटघाट कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
मन्टेश्वरी एशोसियसन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम शुक्रवार नेपालगञ्जमा सप्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रस्तुतकर्ता खिमा थापाका अनुसार डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित विश्वमै चर्चित मन्टेश्वरी शिक्षा प्रणालीलाई नेपाल राष्ट्र भित्र शिक्षा बिकास तथा प्रर्वधन बिस्तार गर्ने र शिक्षा संग अन्तर्रा्ष्ट्रिय स्तरको संघ संस्थाहरुसंग आवद्ध भइ यस मन्टेश्वरी शिक्षा को गुणस्तरलाई कायम तथा वृद्धि गरि यस शिक्षा संग सबैलाई संगठित गर्ने उदेश्यले मन्टेश्वरी एसोसिएसन बाके स्थापना भए संगै शिक्षामा व्यभारिक भएको खिमा थापा ले बताइन ।


गत भदौ २४ गते नेपालगन्ज उपमहानगरपालिका का प्रमुख डा.धवल समशेर राणाको प्रमुख आथित्यमा पनि चित्रकला प्रदशनी ,एशोसियसनमा आवद्ध मन्टेश्वरीहरुमा अवलोकन ,एशोसियसनमा मन्टेश्वरिको अभिभावकहरु लाई बालबालिका स्वस्थ परामर्श कार्यक्रम आयोजना गरेको कुराको जानकारी मन्टेश्वरी एशोसियसन बांकेकी अध्यक्ष लुना बुढाथोकीले जानकारी दिनु भएको छ ।

सृजनशिल बालबालिका निर्माणका लागि ब्यवहारिक तथा रचनात्मक कार्यहरुले स(साना बालबालिकाहरुको अन्तरनिहित क्षमतालाइ प्रस्पुटन गर्ने हेतुले अभिभावकहरुलाइ पद्धतिको महत्त्वपूर्ण उदेश्यको साथ फेरि पनि २०७६ फाल्गुन १०गते मन्टेश्वरी विधि प्रदर्शनी भेरी प्राबिधी शिक्षालयमा आयोजना गर्न लागेको अध्यक्ष बुढाथोकी ले बताइन् ।
सो कार्यक्रममा अध्यक्षता लुना बुढाथोकीले गर्नु भएको थियो । प्रस्तुतकर्ता खिमा थापा कार्यक्रम संचालक दुर्गा बजगाइ सहभागी संचारर्मी लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

नेपाल राष्ट्रिय उद्योग महासंघको केन्द्रीय सदस्य पदमा कल्पना शर्मा

Next Post

प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्म्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्म्पन्न

नरैनापुर गाउँपालीकामा वास समिती गठन

महासंघका अध्यक्ष राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच भेटवार्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?