ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
२:०७ मध्यान्ह, फाल्गुन ७, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

सरला सुबेदी कोहलपुर बाँके फागुन ७ गते ।
कोहलपुर नगरपालिकाले फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागी अखिल नेपाल फुटबल संघ लाई २५ वर्षका लागी जग्गा लिजमा दिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ १३ विगाहामा रहेको करिब पाँच विगाहा जग्गा आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ। कोहलपुर नगरपालिकाको तर्फ बाट नगर प्रमुख लुट बहादुर रावत र अखिल नेपाल फुटबल संघको तर्फ बाट संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिड. शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता भए सँगै कोहलपुर क्षेत्रको फुटबल खेलको विकास हुने विश्वास लिईएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माणका लागी अगामी डिसेम्बर सम्ममा पहिलो चरणको काम सक्नेगरी कार्य अगाडी बढाइने अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिड. शेर्पाले बताए ।उनले फुटबल प्रशिक्षण केन्द्रको अभावले फुटबलको बिकास हुननसकेको कारण व्यवस्थित र सुबिधा सम्पन्न प्रशिक्षण केन्द्र बनाउने उनले बताए।
कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुरलाई खेलकुदको हब बनाउका लागि फुटबल केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन् । फुटबल प्रशिक्षण केन्द्रको स्थापना भएसँगै यस क्षेत्रका खेलाडिहरुले विश्वमा भईरहने फुटबल खेलहरुमा सहभागिता जनाउने विश्वास लिएको भन्दै नगरप्रमुख रावतले भने ‘प्रशिक्षण केन्द्रले यहाँका बालबालिकाहरु अन्तर्रा्ष्ट्रिय खेलाडिका रुपमा चिनाउने छ र खेलकुदजगतको ईतिहासमा कोहलपुरको नाम अग्रस्थानमा आउने छ साथै उनले संघलाई जग्गा विक्रि नगरेको र खेलाडि उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न २५ वर्षका लागि भाडामा दिईएको बताएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

“राष्ट्रको अग्रणी गोरखापत्र कोहलपुर संस्करणको सञ्चार तथा सुचना प्रबिधि मन्त्री बास्कोटाद्वारा शुभारम्भ

Next Post

डोटीमा अज्ञात समुहद्रारा डोजरमा आगजनी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
Next Post

डोटीमा अज्ञात समुहद्रारा डोजरमा आगजनी

भ्रमण वर्षमा रारा सुनसान (३ महिनामा ५ पर्यटक)

नेपाली कांग्रेसले मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?