ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

“राष्ट्रको अग्रणी गोरखापत्र कोहलपुर संस्करणको सञ्चार तथा सुचना प्रबिधि मन्त्री बास्कोटाद्वारा शुभारम्भ

जावेद अन्सारी by जावेद अन्सारी
१:५४ मध्यान्ह, फाल्गुन ७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सरला सुवेदी कोहलपुर बाँके फागुन ७ गते ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधवार गोरखापत्र कोहलपुर संस्करणकको उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै उनले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घ महत्वका काम गर्दै गएको बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आयोजित कोहलपुर संस्करण शुभारम्भ समारोहमा बोल्दै उनले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर सरकारमाथिका आरोपहरु असत्य प्रमाणित गर्दै गएको उल्लेख गरेका छन् ।
‘समृद्धि र सुख कुनै बाटो र पुल खानेपानी र ढल होईन यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ ।

उनले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताए ।अहिलेको सरकार चटके सरकार होईन । हामीसँग स्पष्ट बहुमत छ, र हामी हरेक क्षेत्रमा दीर्घकालिन काम गर्दछौँ ।’, उनले भने सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकोले अव देश पछाडि फर्किन नसक्ने बताए । ‘सरकारले काम गरिरहेको छ, र आगामी दिनमा जनताको भावना जित्ने गरि नै कआम गर्नेछ भन्दै उनले गोरखापत्र पत्रीका सरकारी नभई जनता र राज्यको भएको उल्लेख गर्दै उनले गोरखापत्र सरकारी होईन । गोरखापत्रले सबैका कुरा समेट्छ । सबैका कुरा यसमा आउँछ, पढ्दै नपढेर सरकारीकरण गर्यो भन्नु गलत कुरा हो ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ


विगतमा अन्य दलले सञ्चारमाध्यमको दुरुपयोग गरेपनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले विगतका सरकारले जे जस्तो गरे पनि हामीले त्यसो गरेका छैनौ। गोरखापत्रले जनताको जीवनगाथा मुलुकको भविष्यको यात्रा र लोकतन्त्रको जीवन्त प्रयोगमा नेपाली समाज, नेपाल राष्ट्रको स्वभाविक रुपमा त्यसभित्र सरकारको कुरा पनि गर्दछ ।’
हरेक देशमा मिडिया सरकारको पनि हुनेगरेको प्रसंग जोड्दे उनले नेपालमा केही भयो भने राज्यको आधिकारिकताको लागि स्वतन्त्रता सहित एउटा राज्यको मिडियाको रुपमा गोरखापत्रलाई विकास गर्न खोजेको उल्लेख गरे ।
कोहलपुर प्रकाशनबाट तीनवटा प्रदेशका जनता तिनको संस्कार र सँस्कृति, तिनका प्रगतिका कथाहरु र त्यहाँ चल्ने सम्पूर्ण सामाजिक आर्थिक क्रियाकलापहरु बच्चादेखि पुरानो पाको पुस्तासम्म, सत्तापक्षदेखि प्रतिपक्षसम्म साधारण आवाज अटाउने गरि सबै नागरिक कुरा समेट्नु पर्ने उनले बताए ।

ADVERTISEMENT


गौरवपूर्ण इतिहासलाई वर्तमानका चुनौतिसँग एकाकार गराएर गोरखापत्र मिडियाको बजारमा सरकारको साँख र काखमा हुर्केर होईन, प्रतिष्पर्धा र पहलकदमीको आधारमा सर्वश्रेष्ठ बन्नुपर्ने उनको सुझाव छ ।
‘यो सत्ता पक्षको होईन जनताको प्रिय पत्रिका बन्छ । त्यसैको सिलसिलामा विराटनगरमा पक्की भवन र छापाखानासहित प्रकाशन शुरु गरिसकेको र कोहलपुरमा पनि भवन बनाउनको लागि टेण्डर भईसकेको उनले बताए।
कोहलपुरबाट गोरखापत्र प्रकाशनले तीनवटै प्रदेशका टोल टोलका जनताका कुरा आउनु पर्ने उल्लेख गर्दै उनले सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु पर्दैन तर पीच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ ।


‘एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिखार खेल्ने शिकारी हुन्छ । प्रेसले चाहीँ दुईवटै आँखा खुल्ला गर्नपर्दछ र निष्पक्ष पत्रकारिता गर्नु पर्ने बताए।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पतिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कार्वाही अगाडि बढाउने बताए ।

Share148Tweet93SendShare
Previous Post

नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव २०७६ हुँदै

Next Post

कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
Next Post

कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुँदै

डोटीमा अज्ञात समुहद्रारा डोजरमा आगजनी

भ्रमण वर्षमा रारा सुनसान (३ महिनामा ५ पर्यटक)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?