ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

राप्तीसाेनारीमा कचहरी नाटक अति भाे सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
४:११ बिहान, फाल्गुन ११, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते । बाल बिवाह तथा महिला हिंसा बिरुद्ध बाँकेको विभिन्न स्थानिय तहमा कचहरी नाटक प्रर्दशन गरिएको छ ।
अक्सफाम नेपाल तथा स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित महिला तथा बालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागी अभियान अन्र्तगत राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकामा कचहरी नाटक प्रर्दशन गरीएको छ ।

नाटक स्थानीय सवालहरु समेटेकोले महिला हिसाँ तथा बाल बिवाह न्युनिकरणमा उल्लेखनिय भुमिका खेल्न सक्ने कुरामा आफु बिश्वस्त रहेको स्थानियले बताएका छन् । बाँकेका ग्रामीण बस्तीमा बालबिवाह र महिला हिंसा बढ्न थालेपछि न्यूनीकरणका लागि ‘अति भो’ नाटक शीर्षकमा कचहरी नाटक अभियान सञ्चालन गरिएको हो । ग्रामीण बस्तीमा बालबिवाह र महिला हिंसा न्यूनीकरणका लागि ‘अति भो’ अभियान सञ्चालन सुरु भएदेखि स्थानियवासीमा जनचेतनाको विकास भएको अक्सफाम नेपाल तथा स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित महिला तथा बालिका बिरुद्ध हुने हिसा अन्त्यका लागी अभियानका कार्यक्रमका कार्यक्रम संयोजक राम कुमारी चौधरी बताउनुहुन्छ ।

पछिल्लो समयमा बालबिवाह र महिला हिंसा, मानव वेचविखनका घटना अत्याधिक बढेपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको स्थानीयहरुले बताएका छन् । महिला र बालवालिकामाथि हुने हिंसा अन्त्यका लागि ‘अति भो’ नाटक बाँकेका विभिन्न स्थानमा प्रदर्शन भइसकेको । राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ३० पटक ‘अति भो’ कचहरी नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । दुई स्थानिय तहमा काम गरिरहेको संस्थाले बालविवाह र महिला हिंसाका घटनाको बारेमा हिंसाको चेतना प्रवाह भएको उहाँले बताउनुभयो ।

अहिलेसम्म ३० वटा नाटक प्रर्दशन गरिसकेको छौं उहाँले भन्नुभयो । गतसालमा ४० वटा नाटक प्रर्दशन गरिएको उहाँले बताउनुभयो । आफ्नो गाउँवस्तीमा जसको समस्या उसैको समाधान गर्ने उद्देश्यका साथ संचालन गरिएको नाटकले जहाँको त्यही समाधानको बाटो खोज्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिकामा र डुडुवा गाउँपालिकामा ३० वटा ‘अति भो’ कचहरी नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । तीन बर्षदेखि कचहरी नाटक प्रदर्शन गर्दै आएकोले यसले स्थानीय निकायमा सकारात्मक प्रभाव पारेको कचहरी नाटकका सुचनाधार कृष्ण गिरीले बताउनुभयो । नाटकले बालविवाह गर्ने प्रवृत्ति कम हुदै गएको गिरीको भनाई छ । ‘नाटकमा बालबिवाह र महिला हिंसाको समस्यालाई समुदायले पहिलो चरणमै कसरी समाधान गर्नपर्छ भन्ने सन्देश समेटिएको छ,’ गिरीले भन्नुभयो ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

स्थानीयस्तरमा रहेका सवालमा आधारित भएर ‘अति भो’ नाटक गरिएकाले राम्रो सन्देश गएको आयोजक कमिटिले जनाएको छ । स्थानीयहरुले आफ्ना छोरीहरुको बिहे २० बर्ष उमेर पुगेपछि मात्रै गर्ने प्रतिवद्धतासमेत जनाउने गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नाटकमा महिला तथा बालिकाहरु कसरी हिंसामा पर्छन, सानो उमेरमा बालविवाह गर्दा पर्ने नकारात्मक असरहरु र यी समस्याबाट बच्ने उपायका बारेमा सन्देश दिने गरेको छ । स्थानीय सवालहरु समेटिएको हुँदा महिला हिंसा तथा बालबिवाह न्यूनीकरणमा उल्लेखनीय भूमिका खेल्न सक्ने कुरामा आफु विश्वस्त रहेको गिरीले बताउनुभयो ।

उहाँले महिला हिंसा तथा बालबिवाह न्यूनीकरणका लागि सक्रियतापूर्वक लाग्ने जानकारी गराउनुभयो । स्थानिय तहमा भएको समस्याको समाधानको उपाय स्थानिय तहबाटै हुनुपर्छ भन्ने उद्देश्यका साथ कचहरी नाटकले खेलेको भुमिका रहेको छ । पहिले समाधानको बाटो खोज्ने पछि कानुनी बाटो अपनाउने उहाँले जानकारी गराउनुभयो । घर भित्र मात्र सिमित हुने महिलाहरु घर भन्दा वाहिर गएर आफुलाई चिनाउन, महिलाको मुद्दा र हक अधिकारको बोरमा थाहा पाएको स्थानियको भनाई छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

लागुऔषधसहित चार जना पक्राउ

Next Post

महिलाहरुको भुमिका बारे पनि सशक्त रुपमा समाचार आउनु पर्नेमा जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

महिलाहरुको भुमिका बारे पनि सशक्त रुपमा समाचार आउनु पर्नेमा जोड

कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासको अनुरोध

मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?