ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासको अनुरोध

जावेद अन्सारी by जावेद अन्सारी
९:३८ बिहान, फाल्गुन ११, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

काठमाण्डौ फागुन ११ गते । दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो ।

दक्षिण कोरियामा शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा थप सङ्क्रमण भएर सङ्क्रमितको संख्या चार सय ३३ पुगेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । कोरियमा कोरोनाको सङ्क्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।
दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताउनुभएको छ् । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिसहरु निस्कन छाडेका छन् ।
त्यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएको शंका लागेमा दक्षिण कोरियामा अवैधानिक रुपमा बसेका नेपाली नागरिकले समेत सार्वजनिक स्वास्थ्य क्षेत्रमा गएर जाँच गर्न र उपचार गराउन सक्ने छन् । अवैधानिक हैसियतमा बसेको भए पनि जाँच गर्दा वा उपचार गर्दा कानुनी हैसितबारे नसोध्ने, पक्राउ नगर्ने र स्वदेश फर्काउने छैन ।
कोेरियाको अध्यागमन विभागले अस्पताललाई बिरामीको कानुनी अवस्थाबारे नसोध्न पत्राचार गरिसकेकोले ढुक्क भएर जाँच र उपचार गराउन दूतावासले अनुरोध गरेको छ ।

बच्न के गर्ने ?
अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । यो भाइरसले आक्रमण गर्नुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने उपाय हो । त्यसैले तपाईं रहेको ठाउँमा यो भाइरसको सङ्क्रमण बढिरहेको छ भने सबैभन्दा पहिला त आफैं सचेत हुनुपर्छ ।
यो भाइरसबाट बच्न यो भाइरसको सङ्क्रमण भएका मानिसबाट टाढै रहने महत्त्वपूर्ण उपाय हो । त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नछुने, बेलाबेलामा राम्रोसँग साबुन पानीले हात धोइरहने गर्नुपर्छ ।
रुघाखोकी लाग्नेबित्तिकै प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाहअनुसार रोकथाम गर्ने औषधि खानुपर्छ ।
यस्तै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महसुस भए तत्काल अस्पताल गएर जाँच गराउनुपर्छ । यसरी सतर्कता अपनाउँदा भाइरसले सङ्क्रमण गर्ने जोखिम पनि कम हुन्छ ।
रुघा लाग्नु, टाउको दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, अत्याधिक ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महसुस हुनु कोरोना भाइरसका लक्षणहरु हुन् । तर सामान्य रुघाखोकी लाग्दैमा आत्तिन नपर्ने र तर सचेत भने हुनुपर्ने डाक्टरहरु बताउँछन् ।
उज्यालो अनलाईन वाट

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

महिलाहरुको भुमिका बारे पनि सशक्त रुपमा समाचार आउनु पर्नेमा जोड

Next Post

मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न

संचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाँकेको राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?