ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१:२९ मध्यान्ह, फाल्गुन ११, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते । नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. बाँकेको आयोजनामा पहिलो अन्तर शेयर सदस्य मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. बाँकेमा आवद्ध शेयर सदस्य र नमस्ते साकोस सञ्चालक र व्यवस्थापन पक्षको सहभागिता रहेको खेलमा १५ वटा समूहले भाग लिएका थिए ।

पत्रकार समूह र नमस्ते साकोस बीचको मैत्रीपूर्ण खेलबाट शुभारम्भ गरिएको कार्यक्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वा्चित अध्यक्ष अव्दुल वाहिद मन्सुरीले उद्घाटन गर्नुभएको थियो । मैत्रीपूर्ण फुटसल प्रतियोगिताको २५०००। नगद पुरस्कार सहित ट्रफी भने नमस्ते साकोसको सञ्चालक र व्यवस्थापन टिमले हात पारेको छ । मनकामनासँग भएको फाइनल खेलमा ३–३ गोलको वरावरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

निकै नै रोमाञ्चक भएको फाइनल खेलमा ३–२ ले नमस्ते साकोसको सञ्चालक र व्यवस्थापन टिमले जितेको हो । उक्त रोमाञ्चक खेलमा नमस्तेको तर्फबाट कप्तान विष्णु बहादुर रिमाल, अपूर्व सिंह र सञ्जय भट्टराईले प्रहार गरेको पेनाल्टीले जाली चुमेको थियो भने मनकामनाबाट सन्त बहादुर सुनार र प्रकाश सुनारले प्रहार गरेको पेनाल्टी सुट गोलमा परिणत भएको थियो भने सिर्जन क्षेत्रीको प्रहार नमस्तेका किपरले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो पुरस्कार स्वरुप मनकामनाले नगद रु.१३००० र ट्रफी हात पार्यो ।

प्रतियोगितामा तेस्रो स्थान भने स्वर्गद्वारी टिम भएको छ । कार्यक्रमको समापन समारोहमा बोल्नुहँुदै प्रमुख अतिथि मन्सुरीले हरेक व्यक्तिको पारिवारिक, सामाजिक जीवन भएपनि व्यक्तिगत जीवनलाई पनि महत्व दिँदै आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने बारे बताउनुहुँदै सदस्यहरुको स्वस्थता, मनोरञ्जन र नयाँ परिचय तथा सम्वन्ध निर्माण गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण टेवा पुर्याएकोले प्रसंशा समेत गर्नुभयो । कार्यक्रममा धन्यवादसँगै समापन मन्तव्य राख्नुहुँदै नमस्ते साकोसका अध्यक्ष विष्णु बहादुर रिमालले संस्थाले सदस्यको आर्थिक समृद्धिसँगै स्वस्थता, मनोरञ्जन र आत्मियताको विकाससँगै, व्यवसायिक सम्वन्ध निर्माणमा समेत महत्वपूर्ण टेवा पुर्याउन आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गराउने मुख्य प्रायोजक नेपालगञ्ज ११ स्पोर्टिंगसँगै सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

कार्यक्रमको उद्घाटन सत्रमा विशेष अतिथि बहुउद्देश्यीय केन्द्रिय संघका सञ्चालक भुपेन्द्र प्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो भने समापन कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी वली, कोषाध्यक्ष हरिलाल न्यौपाने सदस्य विष्णु श्रेष्ठ, आयोजक संस्थाका सचिव प्रकाश ज्ञवाली, लेखा संयोजक विमल ढकाल, ऋण उपसमिति संयोजक अपूर्व सिंह लगायत संस्थाका कर्मचारी र दर्शक दिर्घा गरी करिव ४०० जनाको उपस्थिति रहेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी अपूर्व सिंह, उत्कृष्ट गोलकर्ता सिर्जन क्षेत्री, उत्कष्ट गोलकिपर शालिक राम डाँगी हुनुभएको थियो । विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र समेत वितरण गरिएको कार्यक्रममा प्रमुख अतिथि, अतिथि, रेफ्री, फुटसल सचिवालयलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासको अनुरोध

Next Post

संचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post

संचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाँकेको राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा सुरु

जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन तालिम सन्चालन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?