ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

विगतका भोगाई सोचको भविष्य : डा. बुढा (जनमुखि स्वास्थ्य सेवा बनाउछु)

News Desk by News Desk
४:२८ मध्यान्ह, फाल्गुन १२, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु फागुन १२ गते ।
नेपालका ७ प्रदेश र ७७ वटा जिल्ला मध्ये एक जिल्ला हो मुगु । यो जिल्ला कर्णाली प्रदेशमा पर्दछ । अरु प्रदेश भन्दा कर्णाली प्रदेश भन्ने बित्तिकै दुर्गम मानिदै आएको छ । शिक्षा , स्वास्थ्य , यातायत , लगायत विकासका हिसावले पछाडी रहेको यो प्रदेश बर्तमान अवस्थामा पनि उहि व्यथा छ । कर्णालीका १० वटा जिल्ला मध्ये एक मुगु पनि पर्दछ । नेपालको सबै भन्दा ठुलो ताल रारा पनि यहि जिल्लामा पर्दछ ।
यो जिल्लामा रारा ताल अवस्थिीत भएता पनि यहाका स्थानीयले ताल बाट लाभ लिन सकेका छैनन भने सरकारको नजरमा नपरेको पनि देखिन्छ । जति बाहिर प्रचारप्रसार भएता पनि रारा ताल लाई सौतेनी व्यवहार गरेको पाईन्छ ।


यो जिल्ला न त सरकारको नजरमा न त प्रदेश सरकारको नजरमा परेको छ । यो जिल्ला यति मात्र नभई गास , बास , कपासको पनि उस्तै व्याथा रहेको पाईन्छ । देशमा केन्द्र सरकार प्रदेश सरकार र स्थानीय सरकार गरि तिन तहका सरकार छन् ।

यि तिन तहका सरकार सञ्चालन भए नभएको अझै पनि मुगाली जनता लाई अवगत नै छैन । यो जिल्लामा प्रयाप्त मात्रामा विभिन्न प्रकारका वहुमुल्य जडिबुटि यार्सागुम्वा , घुच्ची च्याउ , पाच औले , सतुवा लगायत यथावत जडिबुटि अहिले पनि पर्याप्त मात्रामा पाईन्छ । यतिका प्राकृतिकको वर्दान रहेका जडिबुटिको नत बजार भाउ न त बजारीकरणमा स्थान पाएका छन् । यस्तै सेरोफेरामा आधारीत मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउपालिका वडा नं ९ मा जन्मिनु भएका अनि गरिब परिवारको घरमा जिवन बिताईरहेका एक व्यक्ति हुन ।

विगत २१ वष सम्म स्वास्थ्यमा पछाडी परेको मुगु जिल्लाका जनता लाई भोग प्यास , निन्द्रा नभनि सेवा प्रवाह गरि रहेका एक चिकित्सक हुन बलिराज बुढा । उनी यो क्षेत्रमा सरिक भएको करिब २१ वर्ष पुग्यो । उनी आफ्नो कार्यालयको हाता भित्र नभई गाउमै पसि घुम्ती शिविर लगायत जस्ता कार्यक्रम सञ्चालन गरि सेवा पनि प्रवाह गरि रहेका छन् । बुढा मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला अस्पताल मुगुमा कार्यरत हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अहिले नेपाल सरकारले समायोजन गरे पछि गमगढि देखि सोझै हिसावले १२ कोष टाढा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकामा सरुवा भई हाल उनी सो गाउपालिकामा कार्यरत हुनुहुन्छ । एक गरिब परिवारमा हुर्केका बुढा उनी सानै उमेरमा एक कुशल , समाजसेवी व्यक्ति पनि हुन् । उनले गरेका योगदान अहिले गाउ घर तिर गए पछि हेर्न सकिन्छ । सानै उमेरमा आफ्नी फुपु सँग जीवन बिताई रहेका बुढा बुवा आमाको माया बाट टाढा रहेका अहिले त्यो पल सम्झे पछि उनलाई आँखा बाट आसु पनि नझरेको होईन ।

उनले मुगु सदरमुकाम गमगढि देखि सोझै हिसावले १२ कोष टाढा भएपनि भौगोलक विकटता खोला खपेरा भिरपाखा कठिनाइले मुस्किलै एक दिनमा पुगिने मांगी्र गा वि स को मांगी्र गाउ“ले वडा न १ चिमात २ ३ पापु ४ छाइल ५ ६ माग्रि ७ ८ ९ मह गाउ“लाइ गा वि स को नेतृत्व दिईरहेकका छन् । माग्री गाउ“ स्थाीत सजिलै र थाोरै औलाले गन्न सकिने सरकारी कार्यालय हरु मा गाउ“ विकास समिति को कार्यालय श्री बुद्ध उच्च मा वि मागी्र र स्वास्थ्य ्चौकि अवस्थित छन् ।

उनी स्वास्थ्य चौकी मांग्री जुन दुइ दशक भन्दा पहिलाको उप स्वास्थ्य चौकि हाल को स्वास्थ्य चौकि जहा विगत ६ बर्ष देखि हिजो सम्म मा त्यहा कार्यरत थिए । हाल उक्त स्वास्थ्य चौकि बाट बढुवा र सरुवा भइ जिल्ला स्वास्थ्य कार्यालय मुगुमा कार्यरत रहदा पुन बुढालाई अगाडीकै बाटो हिट्नु परेको छ । उहाको यो कुनै लेख कथा र ईतिहास होईन बस् भन्न खोजेको यतिमात्र होकि विगतको भोगाइ छोड्दा सोचाइ भविष्यको पनि कल्पना हो । कुनै पनि नागरिक आफ्नो जीवनयापन गर्न कुनै न कुनै उपाय सुल्झि हाल्छन् ।

ADVERTISEMENT

२०५० भन्दा अगाडि एक ताका मा“ग्रीको ढुङ्गेधारा भन्ने ठाउमा ढुगेधारा स्वास्थ्य चौकि थियो । पछि उक्त स्वास्थ्य चौकि लुम्स सरेपछि केहि वषर््ा पछि उप स्वास्थ्य चौकि स्थापना भएको रहेछ । त्यसको लिखित अभिलेख भेटाउन मुस्किल छ ।

परिघटना यस्तो आयो कि अ हे व जागरिको को सरुवात कालिकोट जिल्लाको विकट खिन उप स्वास्थ्य चौकि मा २ वर्ष र मुगु जिल्लाको मुगु स्वास्थ्य चौकि मा २ वषर््ा गरि थारै ४ वषर््ाको आर्जित अनुभव अव आपनै गा वि स को स्वास्थ्य चौकिमा उर्तान पर्छ भन्ने लागि सधै जसो मैले औलामा गन्थे गर्नपर्ने र नगरी नहुने कर्म हरु के थिय त भन्दा त्यहा रहेको बढ्दो मातृ तथा वाल मृत्य दर घटाउने ।

गर्भजाच तथा स्वास्थ्य सस्था मा सुत्केरि गराउन पो्रत्साहित गर्ने । ५ वषर््ा सम्मका वाल वालकिाको खोप तथा अन्य उपचार वढाई वाल मृत्यु दर शिशु मृत्यु दर तथा नव शिशु मृत्यु दर घटाउदै सस्थाको भौतिक सरचना र सेवाको गुणस्तर बढाउने । म संगै त्यहाका स्वास्थ्य संस्थाका सहयात्री हरु व्यवस्थापन समिति का सदस्य हरु महिला स्वास्थ्य स्वय सेविका हरु र अन्य अग्रज हरु ले पनि स्वास्थ्य चौकिको स्तरोन्नति बर्थिङ सेन्टरको जग्गा खरिद भवन निर्माण सचारु जस्ता कार्यहरुमा सहयोगको भावना पोखेकाले मलाइ काम गर्दा सहज हन्थ्यो ।

बुढाका विगतमा भएका कार्य प्रगतिको जनचासो ।

१ गर्भ जाँच र सस्थामा सरक्षीत सुत्केरीका लाीग यु एम एन मुग र गा वि स साझेदारीमा २०६९÷ ७० तिर गर्भवतिको घर घरमा गर्भवतिकै चिन्ह अकित झण्डा राखी संस्थामा रहेको सुन्य गर्भ जाच र सुत्केरी जाच लाइ सरुवात गरेको ।
२ गा वि स श्रोतबाट वर्थिङ सेन्टरको जग्गा खरिद का लागि रु २३ , ०००० जुटाइ भवन डिभिजन जम्लाद्धवारा भवन सम्पन्न र सस्थामा सुत्केरी सञ्चालन गरेको ।

३ महिला स्वास्थ्य स्वय सेविका लाई नियमित मासिक वैठक तथा परिचालन गरी ऋण लगानि र व्याज वाट म स्वा स्व से को लोगो सहितको स्वीटर वितरण र अन्य रचनात्मक

हेनुहोस बुढाले गरेको स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु ।।

४ सम्पूर्ण करान भेगकै५ गा वि स का दरु दरामा रहेका जोखिम गर्भवति सुत्केरी नवशिशु संग अत्यन्तै सर्घसका साथ जिवन उद्धारका लागि खटिएर उपचार पछि सन्चो भएका हसिला अनुहार हरुले अझै उत्साह पर्दान गरेको ।
५ जिल्ला स्वास्थ्य कार्यालय मुगु बाट आ व २०७०÷ ७१ मा उत्कृष्ट स्वास्थ्य कार्याकर्तामा सम्मानित ले मेरो कार्य कौशलतामा झन उर्जा बढेको ।

विरामीलाई फिल्टर सहयोग बुढा लाई सोमवार एक कार्यक्रमका बिच उन लाई विदाई गरिएको छ । विदाईमा जिल्ला स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख लगायत अन्य चिकित्सकहरुले उनलाई विदाई गरेका थिए । भनिन्छनी मिलन बिछोड यो त प्राकृतिकको नियमनै हो । कहिले उकाली त कहिले ओराली हुने गर्दछ ।

बुढाले जिल्ला अस्पताल मुगुमा जीवन र मृत्युको मुखमा रहेका बिरामी लाई स्वच्छ पानी पिउनको लागि आफ्नै व्यत्तिगत तर्फ बाट रु ५ हजार बराबरको २ वटा फिल्टर कार्यालय लाई हस्तान्तरण गर्नु भएको छ । बुढाले यो पनि भन्नु भएको छ , स्वास्थ्य क्षेत्रमा पछाडी परेको लामा समुदाय तथा गाउपालिकाका सबै स्थानीय लाई जनमुखि स्वास्थ्य सेवा बनाउने पनि उनले प्रतिबद्धता गर्नु भएको छ । बुढा आजै आफ्नो कर्म थलो तिर प्रस्थान गरि सक्नु भएको छ । धन्यवाद बलि बहादुर बुढा लाई कार्यकाल शुभ रहोस् ।

हेनुहोस् तस्बिरहरु

Share148Tweet93SendShare
Previous Post

मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगञ्जले विद्यार्थीलाई स्वागत तथा बिदाई कार्यक्रम गर्यो

Next Post

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

बाँकेमा मकै बालिमा फौजि किराको प्रकोप, किसान चिन्तित

मोटरसाईकलमा लुकाई छिपाई ल्याउँदै १९ लाखसहित दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?