ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

जावेद अन्सारी by जावेद अन्सारी
५:०० मध्यान्ह, फाल्गुन १२, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके कुसुम फागुन १२ गते ।
नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्ने बताएका छन । बाकेको कुसुममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो अडियो प्रधानमन्त्रीले सुन्न भएको हो कि होइन रु प्रधानमन्त्रीले सुन्नु भएको होइन भन्ने कुराको विश्वास हामीलाई नदिलाएम्म कुनैपनि हालतमा भोलिको संसदको बैठक चल्न दिनु हुन्न, यो गोकुल बाँस्कोटासँग जोडिएको विषय मात्र होइन, हामी प्रधानमन्त्री संसदमा नआउँदा सम्म संसद चल्न दिन्नौं, प्रधानमन्त्री आउनुपर्छ, बोल्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ अनि मात्र चल्छ, होइन भने चल्दैन।’

पूर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा भुसको आगो जस्तै भएको बताए। ‘यो भुसको आगोले क–कसलाई डढाउँछ, हामीलाई थाहा छैन, उहाँहरुको पार्टीभित्र डढेंलो कसरी लाग्छ, त्यो उहाँहरुको विषय हो,’ उनले भने ‘जसरी राष्ट्रिय सभामा बामदेव गौतम जीलाई लिएर जाने भन्ने खालको विषय आयो, यो सबै विषयले के देखाएको छ, भने कम्युनिष्ट पार्टीभित्र लागेको डढेंलोले संविधानलाई डढाउन सक्छ, त्यसकारण यो बेलामा संबिधान जोगाउने काम हाम्रो हो।’

कम्युनिष्ट पार्टी भित्रको झगडाबाट लागेको डढेंलोले संविधान नै आगो लाग्ला, संबिधान नै निल्देला भन्ने अवस्था बनिसकेको थापाको चिन्ता छ। ‘कहिले कानुन बनाएर निल्देला भन्ने डर, कहिले त्यहाँभित्रको लोभ र पापले गर्दा उनीहरुको शक्ति संघर्षले निल्देला भन्ने डर, यो बेलामा कांग्रेस माथीदेखी तलसम्म दृढ भएर उभिनुपर्ने अवस्था छ,’ उनले थपे। २०७९ सालसम्मको चुनावमा पुग्ने बेलासम्म सबभन्दा पहिला चुनाव गराउने पद्धतीलाई जोगाउनुपर्ने थापाले जोड दिए।

निर्वाचन जित्ने वा हार्ने कुरा पार्टीका लागि महत्वपुर्ण कुरा भएपनि सम्पुर्ण कुरा नभएको उनले प्रष्ट्याए। मुलुक सही पार्टी र सही ब्यक्तिको हातमा नहुँदा खतरामा रहेको नेता थापाले बताए।
कारले निर्वाचनबाट प्राप्त गरेको जनादेशलाई गलत प्रयोग गरेर सत्ता कब्जा गर्ने जुन देखिएको छ, हाम्रो सन्दर्भमा पनि करिव– करिव यस्तै अवस्था निर्माण गर्न खोजिएको छ,’ उनले भने ‘अहिले संसदमा आएको केही कानुनहरु हेरे पुग्छ।’ थोरै संख्यामा भएपनि प्रतिपक्षको भुमिका जसरी गर्नुपर्ने हो, त्यसमा चुकेको थापाले स्वीकार गरे।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

संसदभित्र कानुन निर्माण गर्ने प्रक्रियामा कांग्रेस संख्यात्मक रुपले थोरै भएपनि सरकारलाई पेलेर अगाडी बढ्न नदिएको उनको दाबी छ। ‘तर त्यो लामो समयसम्म रोक्न सकिन्न, त्यसकारण तलबाट पार्टीको ताकत चाहिन्छ, कानुन पारित गराउन खोज्दै गर्दा त्यसलाई रोक्न जब हामी संसदमा संघर्ष गर्छौ,’ थापाले भने ‘सडकमा हाम्रो पार्टीको साथीहरु आउनु भयो र नागरिकलाई सँग–सँगै ल्याउन सक्यौं भने त्यसको ताकतमा उसले त्यो कानुन पास गराउन सक्दैन, सरकार फिर्ता जान्छ, सरकारले सच्याउँछ, होइन भने सरकारले पेलेर कानुन पारित गर्छ।’

बाँकेको कुसुममा सोमबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता गगन थापा ।
तस्बिर :

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

विगतका भोगाई सोचको भविष्य : डा. बुढा (जनमुखि स्वास्थ्य सेवा बनाउछु)

Next Post

बाँकेमा मकै बालिमा फौजि किराको प्रकोप, किसान चिन्तित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post

बाँकेमा मकै बालिमा फौजि किराको प्रकोप, किसान चिन्तित

मोटरसाईकलमा लुकाई छिपाई ल्याउँदै १९ लाखसहित दुई जना पक्राउ

दिल्लीमा नागरिकता संशोधन ऐनको विरूद्धमा हिंसात्मक प्रदर्शन, एक प्रहरी को मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?