ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

मुगुमा पहिलो पटक ६ जना थुनुवा लाई स्वास्थ्य परिक्षण

जावेद अन्सारी by जावेद अन्सारी
९:३४ बिहान, फाल्गुन १४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु फागुन १४ गते ।
जिल्ला प्रहरी कार्यालयमा मुगुमा रहेका थुनुपालाई पहिलो पटक स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुमा लागु औषध ब्राउन सुगर,चरेश सहित पक्राउ परेका थुनुवाहरु लाई मंगलवार जिल्ला प्रहरी कार्यालयको आयोजना र स्वास्थ्य सेवा कार्यालय मुगुको समन्वयमा ५ जाना पुरुस र १ जना महिला थुनुवालाई स्वास्थ्य परिक्षण गरिएका छन ।
प्रत्येक नागरिकहरुको स्वास्थ्य सेवा प्रदान गर्नु नैसर्गिक अधिकार हो , त्यसैले नागरिकहरुको स्वाथ्य अवस्था जानकारी पाउनको लागी थुनुवाहरु लाई स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


स्वास्थ्य परिक्षणमा खटिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर अमिर राज गिरीका अनुसार स्वास्थ्य परिक्षण गर्दा एक जना थुनुवालाई उच्च रक्तचाप रहेको छ भने अन्य थुनुवाहरु लाई सामान्य रहेको उनले बताएका छन । उनले भने जिल्ला प्रहरी कार्यालय मुगुमा रहेका थुनुवाहरु क्रमश ःचेक जाच रुटिन अनुसार हुने र थप सम्बन्धित कार्यालय बाट ल्याप टेस्ट गरि परिक्षण गरिने गिरीले जानकारी दिएका छन ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपयरिक्षक भुवनेश्वर प्रसाद शाहका अनुसार यस्ता घटना लाई जीवन शैलीमा परिवर्तन ल्याउन भित्रै आत्मा देखिनै पारिवारीक सामाजिक र सास्कृतिकमा शिक्षा प्रदान गरि अन्य व्यक्तिहरु लाई पनि यस्तो नहोस भनि जनचेतना फैलाउन को लागी आवश्यक रहेको र लागु औषध ,दुबेसनि मा फसेबा ब्यातिmहरुलाई आत्मबाट परिवतन ल्याउन पर्ने र अन्य ब्यातिmहरुलाई सचेत रहनको लागी आज मुगु जिल्ला प्रहरी कार्यालयमा रहेको थुनुवालाई स्वास्थ्य परिक्षण का साथै लागुऔषध सेवन बाट हुर्नेअसर र बच्र्ने उपाय सम्बन्धी कार्यक्रम गरीएको डिएसपि शाहले बताएका छन ।


लागु औषध सेवन र सय बाट हुर्ने असर र स्वाथ्य परिक्षण पाए पछि लागु औषध बारे थुनामा परेका थुनुवा निकै खुसी भएको थिए । बिगतका बर्षहरुमा लागु औषध बारे हुने हानि बारे कुनै थाहा नपाई प्रयोग गर्ने गरिएको अब समयमा सुध्रिर्ने मैाँका पाईएको र बल्ला लागु औषध ओसार पोसार प्रयोगले गल्ती बाटोमा गएको महसुश एक थुनुवाले बताएका छन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मेयर राणाद्धारा सार्वजनिक सभाहलको शिलान्यास

Next Post

नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको छैंठौ स्थापना दिवश सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको छैंठौ स्थापना दिवश सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विश्व नेपाली साहित्य महोत्सव उद्घाटन

बाँकेमा रहेका एक दर्जनबढी गैरसरकारी संस्थासँग एकै पटक सूचना माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?