ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

आर्थिक विकासको सम्भावना खोजिदै कोहलपुरमा

जावेद अन्सारी by जावेद अन्सारी
६:४० बिहान, फाल्गुन १५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सरला सुबेदी बाँके कोहलपुर फागुन १५ गते ।
कोहलपुर नगरपालिकाको सम्मुनत विकास र समृद्धिको लागि आर्थिक विकासका सम्भावनाको खोजी गरिएको छ।शहरीकरण र औद्योगिकरणको चरणमा रहेको कोहलपुरको लागि आर्थिक विकासका संभावनाका क्षेत्रहरुको विश्लेषण र खोजी गरिएको छ ।कोहलपुरमा प्रतिस्पर्धात्मक लाभको सहभागितामुलक विश्लेषण (PACA)को सरोकारवाला सङ्ग पारम्भिक छलफल कार्यक्रम कोहलपुर नगरपालिकाको समन्वय र जिआइजेट को आर्थिक सहयोगमा गरिएको थियो।

बांँके जिल्लाका दुई वटा स्थानीय तहमा आर्थिक विकासको क्षेत्रमा साझेदारि गर्नको लागि स्थानिय तथा प्रादेशिक आर्थिक बिकास परियोजना २०७६जेष्ठ महिना देखिसन्चालनमा ल्याएको छ ।
यो परियोजना २०७९ जेष्ठ सम्म संचालन हुनेछ। यश परियोजनाले दिगो आर्थिक बिकास स्वास्थ र पुन नविकरणिय उर्जाको क्षेत्रमा काम गर्दै आएको छ । तीन वटा प्रदेशमा लागू गरिएको परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा पनि आर्थिक विकासका क्षेत्र र प्राथमिकता खोजी गरिएको हो । उक्त
छलफलमा कोहलपुरको सम्मुनत आर्थिक विकासको लागि कृषि ,पशुपालन,व्यापर व्यवसाय ,उद्योग र गरिबी निवारणलाई आर्थिक विकासको क्षेत्रको रुपमा खोजी गरिएको थियो। कार्यक्रमका सहभागीहरुले कोहलपुरको आर्थिक विकासको आधारमा कृषिमा आधुनिकीकरण,औद्योगिकरणको लागि लगानी व्यापार व्यवसाय प्रवद्दन , पशुपालन ,शिक्षा स्वास्थ र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर परियोजना सन्चालन गर्नु पर्ने बताए ।


कार्यक्रममा परियोजनाका बिषयमा जानकारी दिदै डिपुटी प्रमुख टेक्निकल एडभाईजर रोशन श्रेष्ठले जर्मन सरकारको प्राबिधिक सहयोगमा कर्णाली सुदुरपस्चिम र ५ नम्बर प्रदेशका गरि ११वटा उपमहानगरपालिका र नगरपालिका मा लागू भएको बताए।उनका अनुसार परियोजनाले सबै स्थानिय तहमा आर्थिक , विकासका क्षेत्रको पहिचान , सम्भावना र प्राथमिकताका आधारमा आर्थिक विकासका क्षेत्रमा गतिविधि सन्चालन गर्नेछ। अहिले सबै स्थानिय तहहरुमा क्षेत्र पहिचान सम्भावना र प्राथमिकता क्षेत्रको खोजी भैइरहेको उनले बताए ।

उनले आर्थिक क्षेत्रको बिकासको लागि सम्बन्धित स्थानिय तहका बिज्ञहरु सङ्गको सहकर्यमा काम हुनेछ सोही अनुसार विभिन्न चरणमा विभिन्न क्षेत्रका सरोकरवाला निकायसङ्ग छलफल भैरहेको छ। यस्तै कार्यक्रममा परियोजनाका बिज्ञ निशान्त खनालले यो परियोजना विश्वका ४० देशहरुमा निकै सफल भएकोले कोहलपुरमा समेत आर्थिक विकासको लागि टेवा पुग्ने बताएका छ्न । उनले यो परियोजना कोहलपुरको आर्थिक विकासको लागि एक सुनौलो अवसर रहेको बताए ।यसैगरी कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले चालू आर्थिक बर्षको निति तथा कार्यक्रममा आर्थिक विकासमा महत्वपुर्ण गौरवका योजना नगरपालिकाले सन्चालन गरेको बताए। उनले परियोजना बाट नगरले लिएको नितिमा थप उर्जा दिने दाबि गरे ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सेवाग्राहीसंग घुस लिँदै गर्दा दुई जना पक्राउ

Next Post

राष्ट्रि वाणिज्य बैंक बझाङ्गको एटिएम मेसिन बिग्रिदा स्थानीय जिल्ला बासीलाई सास्ती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post

राष्ट्रि वाणिज्य बैंक बझाङ्गको एटिएम मेसिन बिग्रिदा स्थानीय जिल्ला बासीलाई सास्ती

बलिदान दिवसको अवसर पारी कोहलपुरमा सहिदहरुको सम्झनामा दिपप्रज्वलन

उद्योग बाणिज्य महासंघको निर्बाचनमा बिमल रिजालको केन्द्रिय सदस्य पदकालागि उम्मेदवारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?